YouTube Link

७औं सगरमाथा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता हुने

शाखा डोजो नक्सालको २२औं वार्षिक उत्सवको

Facebook Link

काठमाडौंः ७औं सगरमाथा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता नेपाल सितोरियो कराँते डो संघको

शाखा डोजो नक्सालको २२औं वार्षिक उत्सवको अवसरमा  हुने भएको छ ।

हाल विश्वभरि फैलिको नयाँ भेरियन्टर सहितको दोस्रो लहरकोे कोरोना भाईरसले नेपाल र नेपाली

खेलकुद समेत अछुतो रहन सकेन् ।

नेपाली खेलकुदमा शिथिलता र खेलाडीमा निरास छायको बेला यस प्रतियोगिताले खेलाडीमा उर्जा

र जोस पक्कै थपिने छ ।

२०७८ मा हुना लागेको कराँत प्रतियोगिता यो नै पहिलो रहेको छ ।

akhabarnepal.com

 

 

 

 

 

खेल र खेलाडीको विकास विस्तार गर्न प्रतिभा उजागर गर्न यस्ता खाले प्रतियोगिताको निरन्तर्ता अवश्यक रहेको छ ।

सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर सिमित खेलाडीहरु सहभागि हुने गरि प्रतियोगिता स‌चालन गरिने  डाेजाेका प्रमुख प्रशिक्षकले बताएका छन् ।

यही आषाढ २६ गते देखि २८ गते सम्म ७औं सगरमाथा कराँते प्रतियोगिता संचालन हुने डोजोका प्रमुख प्रशिक्षक तथा कार्यक्रम संयोजक गजेन्द्र बहादुर खपाङ्गी (ईश्वर)ले बताउनु भयो ।

प्रतियोगितामा तौल समूह अन्तर्गत पुरुषतर्फ –३५के.जी, –४०के.जी, –४५के.जी, –५०के.जी,–५५के.जी, –६०के.जी, –६७के.जी, –७५के.जी, र –८४के.जी हुनेछ ।

तौवल समुह अन्तर्गत महिलातर्फ –३५के.जी, –४०के.जी, –४५के.जी, –५०के.जी, –५५के.जी, –६१के.जी, –६७के.जी, र –६७के.जी  बिच प्रितस्पर्धा हुनेछ ।

काता विधा तर्फ पुरुष र महिला सिनियर (१६ वर्ष माथि) गरी कुल १९ स्वर्ण १९ रजत र ३८ कास्य गरी कुल ७६ पदकको लागि प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताको विजेता खेलाडीहरुले प्रमाण–पत्र र मेडाल पाउने छन् ।

यो पनि पढ्नु होस्ः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...