YouTube Link

एनआईबिएल सहभागिता फण्ड तेस्रो वर्षमा प्रवेश

Facebook Link

काठमाडौं:   एनआईबिएल सहभागिता फण्ड सञ्चालनको दोस्रो वर्ष सफलतापूर्वक सम्पन्न गरी तेस्रो वर्षमा प्रवेश गरेको छ। नेपालकै पहिलो खुलामुखी एनआईबिएल सहभागिता फण्ड सञ्चालनको दोस्रो वर्ष सफलतापूर्वक सम्पन्न गरी तेस्रो वर्षमा प्रवेश गरेको छ।

 

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रवर्द्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित यस योजनाले नेपालको पुँजी बजारमा खुलामुखी योजानाको परिचय दिन सफल भएको छ।

 

यस खुलामुखी योजानाले संचालनको पहिलो आर्थिक वर्ष २०७६/२०७७ मा नै आफ्ना इकाइधनीहरुका लागि ८.२५ प्रतिशत नगद लाभांशसमेत प्रदान गर्न सफल भएका थिए। रु १० अंकित मूल्य रहेको यस योजानाको २०७८ साल असार २२ गतेको दिनको तथ्यांकअनुसार प्रतिइकाइ खुद मूल्य रु १७.२१ पुगेको छ भने योजानाको आकार ३१.४२ करोड पुगेको छ।

 

योजना व्यवस्थापक एनआईबिएल एस क्याप्टिल लिमिटेडले एनआईबिएल सहभागिता फण्डको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा लगानीकर्ताहरुलाई आफ्नो लगानीलाई तत्काल दुई गुणासम्म वृद्धि गराउने  योजाना गत आइतबार असार २० गतेदेखि आज बिहीबार असार २४ गतेसम्मका लागि ल्याएको थियो।

 

तसर्थ यस योजनामा हालसम्म सहभागी नहुनु भएका लगानीकर्तालाई आज योजानाको अन्तिम दिन अपराह्न ३ बजेसम्ममा सहभागी हुनसमेत एनआईबिएल एस क्याप्टिल लिमिटेडलले अनुरोध गरेको छ।

 

यस योजनाको नतिजा २०७८ साल साउन १५ गते गोलाप्रथाद्वारा फेसबुक लाइभमार्फत गरिनेछ र योग्य सहभागीबाट २० जना विजेता घोषणा गरिनेछ र पूर्वनिर्धारित नियम र सर्तहरुअनुसार पुरस्कार वितरण गरिनेछ।

 

एनआईबिएल एस क्यापिटल लिमिटेडको वेबसाइट www.niblcapital.com तथा मुख्य कार्यालय (फोन नम्बर ०१४४२५२८०) मा सम्पर्क गरी थप जानकारी लिन सकिनेछ।

 

यो पनी पढ्नुहोस् :

युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन खुला

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...