YouTube Link

एसईई परीक्षा चैत्र ६ गतेदेखि सुरु हुने, पाँच लाख विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डको भनाई

Facebook Link

काठमाडौं: विद्यार्थीहरुको फलामे ढोका मानिएको एईई परीक्षा आगामी चैत्र ६ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा आगामी चैत्र ६ गते सुरु भई चैत्र १७ गते सम्पन्न गर्ने निर्णय गरेको हो ।

कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले विद्यालय तहको अन्तिम परिक्षालाई एसईई परीक्षा भन्ने गरिएको छ । यसअघि एसएलसी परिक्षा भन्ने गरिएको थियो । यस वर्षको एसइईमा नियमिततर्फ करिव चार लाख विद्यार्थी सहभागी हुने बोर्डले जानकारी दिएको छ । त्यस्तै गत वर्ष दिएर अनुत्तिर्ण भएकाहरुको संख्या एक लाख हुने अनुमान गरिएको छ ।

कूल परीक्षार्थी संख्या पाँच लाख पुग्ने अनुमान गरिएको छ । सोही अनुसार तयारी गरिएको समेत बोर्डले जनाएको छ । आगामी पुस ९ गतेसम्म फारम भर्ने म्याद दिई हाल सहभागी हुने विद्यार्थीको फारम संकलन गर्ने काम भइरहेको परीक्षा बोर्डले जनाएको छ । परीक्षा तालिका भने सार्वजनिक गरिसकेको छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...