YouTube Link

भ्रामक र झुटा समाचारप्रति नेपाली सेनाको ध्यानाकर्षण

Facebook Link

काठमाडौं: नेपाली सेनाले पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरु सम्प्रेषण भइरहेको बताउँदै गलत, भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।

 

नेपाली सेनाले एक सूचना जारी गर्दै जनसम्पर्क तथा सूचना निर्देशनालयलगायतका स्थानीय स्तरमा पृतना हेडक्वार्टरसँग समन्वय गर्न पनि अनुरोध गरेको छ । गएराति नेपाली सेनाले सत्ता पूर्वराजालाई हस्तान्तरण गर्दैछ भन्ने झुटा प्रचार भएपछि सेनाले आफ्नो धारणा स्पष्ट पारेको हो ।

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
भाटभटेनीले यो देशलाई के अन्याय गरेछ ?

भाटभटेनीले यो देशलाई के अन्याय गरेछ ?

वि.सं.२०८२ असोज ११ शनिवार १६:३८

काठमाडौँको टंगालमा झुण्डिएका देवता राखिने एउटा मन्दिर छ, आकाशदेवीको ।...

“पासपोर्ट रोक्का मात्रै होइन, पक्राउ गर्नुपर्ने पनि हुनसक्छ”

“पासपोर्ट रोक्का मात्रै होइन, पक्राउ गर्नुपर्ने पनि हुनसक्छ”

वि.सं.२०८२ असोज १० शुक्रवार ०९:५९

काठमाडौं: गृहमन्त्री ओमप्रकाश अर्यालले नेताहरूको पासपोर्ट रोक्कामात्र नभई उनीहरूलाई पक्राउ...

यस्तो छ देशबासीका नाममा प्रधानमन्त्रीले गरेको सम्बोधनको पूर्णपाठ

यस्तो छ देशबासीका नाममा प्रधानमन्त्रीले गरेको सम्बोधनको पूर्णपाठ

वि.सं.२०८२ असोज १० शुक्रवार ०९:३२

काठमाडौं: अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित...

१६ सय जनाका लागि खुल्यो नेपाल प्रहरीमा जागिर

१६ सय जनाका लागि खुल्यो नेपाल प्रहरीमा जागिर

वि.सं.२०८२ असोज १० शुक्रवार ०९:१६

काठमाडौं: नेपाल प्रहरीले करिव एक हजार ६ सय जनशक्ति भर्नाका...

गीतकार टेक तामाङको नवीन प्रस्तुति ‘जित्नेहरुको पनि हजार-हजार हार हुन्छ’

गीतकार टेक तामाङको नवीन प्रस्तुति ‘जित्नेहरुको पनि हजार-हजार हार हुन्छ’

वि.सं.२०८२ असोज ९ बिहीवार १२:०६

काठमाडौं: भावनामा बहेर सिर्जना गर्नुपर्ने गीत अनि कहिलेकाहीँ कठोर र...

बाढी पहिरोले पाँच सडक पूर्णरूपमा अवरुद्ध

बाढी पहिरोले पाँच सडक पूर्णरूपमा अवरुद्ध

वि.सं.२०८२ असोज ९ बिहीवार १०:४०

काठमाडौं: बाढी र पहिरोले देशका विभिन्न राजमार्ग र सडक अवरुद्ध...