रित्तो गाग्री लिएर प्रधानमन्त्री भेट्न आए हर्क साम्पाङ
वि.सं.२०८१ माघ ७ सोमवार १६:१९
1.5K
shares
काठमाडौं: रित्तो गाग्री लिएर धरानका मेयर हर्क साम्पाङका आइपुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्न उनी धरानबाट काठमाडौं आएका हुन् ।
सरकारले धरानको खानेपानी समस्यालाई वेवास्ता गरेको भन्दै मेर साम्पाङ रित्तो गाग्री लिएर प्रधानमन्त्री र खानेपानी मन्त्रीलाई भेट्न काठमाडौं आएका छन् । सोमबार काठमाडौं आएका उनी मंगलबार सिंहदरबार जाने छन् ।
वि.सं.२०८१ माघ ७ सोमवार १६:१९




















