Texas College
YouTube Link

१९ बैंकको निष्क्रिय कर्जा बढ्यो, कसको कति ?

Facebook Link

काठमाडौं: २० वटा वाणिज्य बैंकमध्ये १९ वटाको निष्क्रिय कर्जा  (एनपीएल) बढेको छ । एभरेस्ट बैंकले मात्रै निष्क्रिय कर्जा घटाउन सफल भएको छ । समग्रमा एक वर्षमा बैंकहरुको निष्क्रिय कर्जा ३२ प्रतिशतले बढेको छ ।

 

बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार पुस मसान्तसम्म औसत निष्क्रिय कर्जा ४.४८ प्रतिशत छ । गत वर्षको पुसमा औसत निष्क्रिय कर्जा ३.३९ प्रतिशत थियो । एनआईसी एसिया बैंकको निष्क्रिय कर्जा सबैभन्दा धेरै बढेको छ । कुल कर्जामा यस्तो कर्जाको अंश एक वर्षमै १.१९ प्रतिशतबाट बढेर ४.६१ प्रतिशत पुगेको छ ।

 

वाणिज्य बैंकमा कुमारीको निष्क्रिय कर्जा सबैभन्दा धेरै ६.९६ प्रतिशत छ । कर्जा असुली नियमित हुन नसक्दा बैंकहरुको निष्क्रिय कर्जा बढेको हो ।

 

कुल कर्जामा बैंकहरूको निष्क्रिय कर्जा स्थिति

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...