YouTube Link

आज संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै, प्रमुख दलका शीर्ष नेताले सम्बोधन गर्ने

World Cup 2026
Facebook Link

काठमाडौं: आज संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक पारित गर्ने प्रयोजनको लागि आज संसद् बैठक बस्न लागेको हो ।

 

बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । संक्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा दफावार छलफलपछि संसदीय समितिले तयार पारेको प्रतिवेदन हिजोको प्रतिनिधिसभा बैठकमा पेस भइसकेको छ ।

 

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयकमाथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ । बहुप्रतीक्षित टीआरसी विधेयकका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरूले आजको बैठकमा सम्बोधन गरेपछि बाँकी प्रक्रिया अगाडि बढाइने संसद् सचिवालयले जनाएको छ । यो विधेयक आजको प्रतिनिधिसभाबाट पारित भए भोलि  राष्ट्रिय सभाबाट पनि यो विधेयक पारित गर्ने तयारी छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विदेशी पर्यटकको सुरक्षाका लागि ट्र्याकिङ प्रणाली प्रभावकारी बनाउन अभिमुखीकरण

विदेशी पर्यटकको सुरक्षाका लागि ट्र्याकिङ प्रणाली प्रभावकारी बनाउन अभिमुखीकरण

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:३६

काठमाडौं । अध्यागमन विभागले विदेशी पर्यटकको सुरक्षा, सेवा प्रवाहको गुणस्तर...

संसद्का दुवै सदनको बैठक बस्दै

संसद्का दुवै सदनको बैठक बस्दै

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:२२

काठमाडौं: संघीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै समयमा बस्दैछ...

प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न

प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न

वि.सं.२०८३ जेठ १२ मंगलवार १२:१०

काठमाडौं: नागरिकसँग सधैं नजिक रहेर सेना-नागरिक सुमधुर सम्बन्ध कायम राखिराख्ने...

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसुची

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसुची

वि.सं.२०८३ जेठ १२ मंगलवार ०९:२०

काठमाडौं: संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे...

नेपालले भुटानसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

नेपालले भुटानसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

वि.सं.२०८३ जेठ ११ सोमवार ०९:४०

काठमाडौं:  साफ महिला च्याम्पियनसिप २०२६ को उद्घाटन खेलमा आज नेपालले...

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

वि.सं.२०८३ जेठ ६ बुधवार १२:२६

नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक...