YouTube Link

के नेपाली कांग्रेसले फागुन १ गते जनयुद्ध दिवस भनेर मनाउन सक्छ ? हामी माओवादीसँग सरकारमा छौं: गगन थापा

Facebook Link

काठमाडौं: कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महासमितिको बैठकले चुनावअघि कुनै तहको निर्वाचनमा गठबन्धन नगर्ने घोषणा गर्नुपर्ने बताएका छन् ।

महामन्त्री थापाले भने, ‘नेपालमा मात्रै होइन, धेरै देशहरुमा अभ्यास छ । निर्वाचनमा कसैले बहुमत ल्याएन भने गठबन्धन बन्छ । फरक राजनीतिक दलहरुबीच गठबन्धन गर्दा हाम्रो विचार र कुरा मिल्दैन । त्यसैले साझा न्यूनतम कुरा भनेर बनाउनुपर्छ । के नेपाली कांग्रेसले फागुन १ गते जनयुद्ध दिवस भनेर मनाउन सक्छ ? हामी माओवादीसँग सरकारमा छौं । अहिलेमात्रै होइन म प्रचण्डको क्याबिनेटमा बसेर आएको हो । कांग्रेस र माओवादीको सरकार अहिलेमात्रै बनेको होइन । हामी सरकारमा गइसकेपछि कोही कसैसँग लतारिने होइन । हामीले सरकार बनाउने बेलामा नै प्रष्ट भन्न सक्नुपर्छ बरु बन्दैन भने बन्दैन ।’ उनले गठबन्धन दलका तीन चार जना नेताहरुको निर्णयलाई दलको मान्न नसकिने बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...