YouTube Link

कांग्रेसको निर्णय: प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको छ ।

 

गत पुस २६ गते प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएपछि प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमाले बाहिरिइसकेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि प्रवक्ता डा. प्रकाश शरण महतले सोमबार प्रतिनिधिसभाको बैठकमा प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय भएको बताए ।

 

‘बैठकले विश्वासको मत दिने निर्णय गरेको छ । त्यही अनुसार संसदीय दललाई निर्देशित गरेको छ’, उनले भने, ‘सरकारमा समावेश हुने निर्णय भएको छ ।’

 

बैठकले भावी मन्त्रीकोहरु क्राइट एरिया बनाउने निर्णय पनि बैठकले गरेको छ । मन्त्रीहरुबारे भने सत्तारुढ दलहरुको आन्तरिक छलफलपछि टुंगो लगाइने महतले बताए । बैठकले संसद बैठकमा सत्तापक्षको बेन्चमा बस्ने निर्णय पनि गरेको छ ।

 

त्यसैगरी विश्वकप क्रिकेटको छनोट चरणमा पुगेको नेपाली टिमलाई बधाई तथा आगामी खेलका लागि शुभकामना दिने निर्णय पनि गरेको महतले बताए । महतले उपराष्ट्रपतिमा निर्वचित रामसहायप्रसाद यादवलाई बधाई तथा शुभकामना दिने निर्णय गरेको पनि बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...