YouTube Link

शिवरात्रीको तयारी तिव्र: पशुपतिमा २० लाख दर्शनार्थी आउने अनुमान

Facebook Link

 

काठमाडौं: पशुपति क्षेत्र विकास कोषले बुधबार पत्रकार सम्मेलन गर्दै शिवरात्रीको तयारी तीव्र पारेको जनाएको छ ।

 

कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले यो वर्ष २० लाख दर्शनार्थी आउने अनुमान गरेको बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा मूल समारोह समिति गठन भएको र सोही समिति मार्फत काम हुने उनले बताए ।

 

शिवरात्रीका लागि ट्राफिक सुरक्षा लगायतका अन्य व्यवस्थापन राज्यका अंगहरुसँग समन्वय गरेर गर्ने कोषले जनाएको छ । शिवरात्रीमा राष्ट्रपति पशुपतिनाथ आउने कार्यक्रम रहेकाले सुरक्षा व्यवस्था चुस्त बनाइने कोषले जनाएको छ ।

 

त्यस्तै शिवरात्रीमा पशुपति क्षेत्र परिसरमा कोषको बाहेक कुनैपनि लोगो, पर्चा, ब्यानर लान नपाउने व्यवस्था गरिएको कोषले जनाएको छ । त्यस्तै कोषले शिवरात्रीका लागि ८० लाख रुपैयाँ खर्च छुट्याएको छ । यो खर्च विवरण फागुन मसान्तसम्ममा सार्वजनिक गर्ने कोषले जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...