YouTube Link

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदै, थापा र देउवा समूहमा कति सांसद ? (नामसहित)

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसको संसदीय दलको नेता छनोटका लागि आज मतदान हुँदैछ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालय परिसरमा आज बिहान मतदान तय भएको छ ।

 

कांग्रेसमा संसदीय दलको नेता बन्न प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन् ।

 

देउवालाई संसदीय दलको नेतामा मनोनयनका लागि पूर्णबहादुर खड्का समर्थक बसेका छन् भने रामचन्द्र पौडेलले समर्थन गरेका छन् । गगन थापाका लागि भने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र पौडेल समर्थक बसेका हुन् । संसदीय दलको नेतामा डा शेखर कोइराला गगनका प्रस्तावक बसेका छन् ।

 

संसदीय दलको नेता चयनका लागि कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य मतदाता हुन्छन् । ८९ जना मतदाता रहेका छन् । संसदीय दलको नेता निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ ।

 

देउवा समूहका सासंद (प्रत्यक्ष निर्वाचित ३६)

शेरबहादुर देउवा

ज्ञानेन्द्र बहादुर कार्की

डा. नारायण खड्का

रामहरी खतिवडा

दिनेश यादव

सीता गुरूङ

महेन्द्र कुमार राय

अजयकुमार चौरसिया

रमेश रिजाल

श्याम घिमिरे

कान्छाराम तामाङ

मोहनबहादुर बस्नेत

दुर्लभकुमार थापा

उदयशम्सेर जबरा

मोहन आचार्य

शंकर भण्डारी

खम्बिर गर्बुजा

राजु थापा

टेकबहादुर गुरूङ

किशोरसिंह राठौर

विनोद चौधरी

पूर्णबहादुर खड्का

ऐनबहादुर शाही

वीरबहादुर बलायर

डिल्लीराज पन्त

एनपी साउद

रमेश लेखक

पुष्पबहादुर शाह

दिपक खड्का

रामचन्द्र पौडेल

शशांक कोइराला

विष्णु कार्की

सुरेन्द्र आचार्य

प्रकाशमान सिंह

सन्तोष चालिसे

राजन केसी

(समानुपातिकबाट)

सरस्वती बजिमय

सिता कुमारी राना

सुशीला थिङ

माया राई

मनोरमा शेरचन

अन्जनी श्रेष्ठ

अम्बिका बस्नेत

आरजु राणा

ईश्वरी न्यौपाने

मञ्जु खाँण

कान्तिका सेजुवाल

नाजिना यादव

चन्दा चौधरी

संजिता मण्डल

शान्ति विक

आशा विक

कल्पना चौधरी

विनाकुमारी थनेत

जावेदा खातुन्‌

विमलेन्द्र निधि

प्रकाशशरण महत

गगन समूहका सांसद (प्रत्यक्ष निर्वाचित २१)

शेखर कोइराला

गगन थापा

विश्वप्रकाश शर्मा

घनराज गुरूङ

प्रदिप पौडेल

डिजबहादुर लिक्बु

सुनिल शर्मा

तेजुलाल चौधरी

रामकृष्ण यादव

देवप्रसाद तिमल्सिना

अर्जुन नरसिंह केसी

रामनाथ अधिकारी

योगेश गौचन

राजेन्द्र बजगाईं

चन्द्र भण्डारी

दिपक गिरी

सञ्जय गौतम

हृदयराम थानी

दिक्पाल शाही

बद्रि पाण्डे

दिलेन्द्र बडु

समानुपातिकबाट

लिलादेवी बोखिम

सपना राजभण्डारी

कुसुम थापामगर

सरिता प्रसाईं

प्रतिमा गौतम

रूपा विक

मैना रावल कार्की

मुक्ताकुमारी यादव

जीवन परियार

सीता मिजार

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...