YouTube Link

केही क्षेत्रमा तालमेलका लागि छुट्याउँदै एमालेले टुंग्यायो प्रतिनिधि र प्रदेश सभाको उम्मेदवार (सूचीसहित)

Facebook Link

 

काठमाडौं: केही क्षेत्रमा तालमेलका लागि छुट्याउँदै नेकपा एमालेले मधेश प्रदेश बाहेक अन्य ६ वटा प्रदेशमा उम्मेदवार तय गरेको छ ।

 

मधेश प्रदेशमा जननता समाजवादी पार्टी (जसपा)सँगै शनिबार बिहान मात्रै सहमति भएकाले उम्मेदवार तय गर्न बाँकी छ ।

 

यसपल्ट एमालेका नेता भीम रावल र घनश्याम भुसाल भने टिकटबाट बञ्चित भएका छन् । तत्कालीन नेकपाको अन्तरविरोधमा ओलीको विपक्षमा उभिएका ती नेताहरुलाई टिकटबाट बञ्चित गरिएको हो ।

 

नेताद्वयले एमालेको चितवन महाधिवेशनमा समेत अध्यक्ष केपी शर्मा ओलीको सूची अस्वीकार गरेर उम्मेदवारी दिएका थिए ।

 

रावलको क्षेत्र अछाम-१ मा माओवादी केन्द्रबाट एमालेमा आएका झपट बोहरा र भुसालको रुपन्देही-३ मा एमालेको सहयोग रहनेगरि राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले टिकट पाउने भएका छन् ।

 

यस्तो छ सूची :

प्रदेश १:

झापा १

प्रतिनिधिसभा: अग्नि खरेल

प्रदेशसभा: रविन कोइराला, तालमेल बाँकी

 

झापा २:

प्रतिनिधिसभा : देवराज घिमिरे

प्रदेशसभा: एकराज कार्की, चिन्तन पाठक

 

झापा ३:

प्रतिनिधिसभा: तालमेल

प्रदेशसभा: बसन्त बानियाँ, तालमेल बाँकी

 

झापा ४:

प्रतिनिधिसभा: एलपी साँबा

प्रदेशसभा: राधाकृष्ण खनाल, तालमेल बाँकी

 

झापा ५:

प्रतिनिधिसभा: केपी शर्मा ओली

प्रदेशसभा: हिक्मत कार्की, होमबहादुर थापा

 

मोरङ १:

प्रतिनिधिसभा: घनश्याम खतिवडा

प्रदेशसभा: उमाकान्त गौतम, खड्ग बस्नेत

 

मोरङ २:

प्रतिनिधिसभा: ऋषिकेश पोखरेल

प्रदेशसभा: डीबी कार्की, दिलाबल्लभ अधिकारी

 

मोरङ ३:

प्रतिनिधिसभा: भानुभक्त ढकाल

प्रदेशसभा: किशोर राई, ज्ञानेन्द्र सुवेदी

 

मोरङ ४

प्रतिनिधिसभा: विनोद ढकाल

प्रदेशसभा: जयप्रकाश चौधरी, तालमेल बाँकी

 

मोरङ ५:

प्रतिनिधिसभा: तालमेल बाँकी

प्रदेशसभा: सन्तोष साह, तालमेल बाँकी

 

मोरङ १:

प्रतिनिधिसभा: लालबाबु पण्डित

प्रदेशसभा: रिता न्यौपाने, तालमेल बाँकी

 

सुनसरी १

प्रतिनिधिसभा: तालमेल बाँकी

प्रदेशसभा: रमेश बस्नेत, विजयकुमार राई

 

सुनसरी २:

प्रतिनिधिसभा: भीम आचार्य

प्रदेशसभा: रेवती भण्डारी, रामप्रसाद मेहता

 

सुनसरी ३:

प्रतिनिधिसभा: भगवती चौधरी

प्रदेशसभा: रोहित कार्की, रामदेव यादव

 

सुनसरी ४:

प्रतिनिधिसभा: जगदिश कुसियत

प्रदेशसभा: गुणराज कोइराला, तालमेल बाँकी

 

धनकुटा:

प्रतिनिधिसभा: राजेन्द्र राई

प्रदेशसभा: निसा राई, इन्द्र माझी

 

भोजपुर:

प्रतिनिधिसभा: शेरधन राई

प्रदेशसभा: हरिबहादुर राई, खड्गबहादुर कार्की

 

संखुवासभा:

प्रतिनिधिसभा: राजेन्द्र गौतम

प्रदेशसभा: भविश्वर गुरुङ, विहर लिङदेन

 

ताप्लेजुङ:

प्रतिनिधिसभा: योगेश भट्टराई

प्रदेशसभा: तिलकुमार मेनेंबो, मणिशेर पोमु

 

ओखलढुंगा:

प्रतिनिधिसभा: यज्ञराज सुनुवार

प्रदेशसभा: अमिरबहादुर गुरुङ, ज्ञानबहादुर खड्का

 

सोलुखुम्बु:

प्रतिनिधिसभा: मानवीर राई

प्रदेशसभा: उत्तम बस्नेत, बुद्धिकुमार राजभण्डारी

 

उदयपुर १:

प्रतिनिधिसभा: मेज चौधरी

प्रदेशसभा: विमल कार्की, ईश्वरमणि राउत

 

उदयपुर २:

प्रतिनिधिसभा: ज्ञानेन्द्र श्रेष्ठ

प्रदेशसभा: देवराज राई, जीवनाथ दहाल

 

खोटाङ:

प्रतिनिधिसभा: विशाल भट्टराई

प्रदेशसभा: पीके राई, रामप्रसाद दंगाल

 

तेह्रथुम:

प्रतिनिधिसभा: विजय सुब्बा

प्रदेशसभा: किशोर यदु दुलाल, तेजमान

 

पाँचथर:

प्रतिनिधिसभा: बसन्त नेम्बाङ

प्रदेशसभा: राजकुमार भण्डारी, अइन्द्रसुन्दर नेम्वाङ

 

इलाम १:

प्रतिनिधिसभा: महेश बस्नेत

प्रदेशसभा: सोम पराजुली, दिपक थेबे

 

इलाम २:

प्रतिनिधिसभा: सुवासचन्द्र नेम्वाङ

प्रदेशसभा: गणेश बराल, राम राना

 

बागमती प्रदेश:

सिन्धुपाल्चोक १:

प्रतिनिधिसभा: सरेश नेपाल

प्रदेशसभा: कमल नेपाल, होमनारायण श्रेष्ठ

 

सिन्धुपाल्चोक २:

प्रतिनिधिसभा: शेरबहादुर तामाङ

प्रदेशसभा: अमान सिंह तामाङ, हस्त पण्डित

 

काभ्रे १:

प्रतिनिधिसभा: रेशम लामा

प्रदेशसभा: दिलिप लामा, चन्द्र लामा

 

काभ्रे २:

प्रतिनिधिसभा: गोकुल बास्कोटा

प्रदेशसभा: कुमार खकुरेल, कुमार थापा

 

काठमाडौं १:

प्रतिनिधिसभा: किरण पौडेल

प्रदेशसभा: आत्मराम शर्मा, गणेश दुलाल

 

काठमाडौं २:

प्रतिनिधिसभा: मणिराम फुयाँल

प्रदेश सभा: सानु श्रेष्ठ, सुवर्ण श्रेष्ठ

 

काठमाडौं ३:

प्रतिनिधिसभा: कृष्ण राई

प्रदेश सभा: रामेश्वर फुयाल, चन्द्रमान लामा

 

काठमाडौं ४:

प्रतिनिधिसभा: राजन भट्टराई

प्रदेश सभा: तेज ढकाल, जयराम थापा

 

काठमाडौं  ५:

प्रतिनिधिसभा: ईश्वर पोखरेल

प्रदेश सभा: दिपक निरौला, नारायण सिलवाल

 

काठमाडौं ६:

प्रतिनिधिसभा: सर्वेन्द्र खनाल

प्रदेश सभा: अमन मास्के, निरेशलाल सिंह

 

काठमाडौं ७:

प्रतिनिधिसभा: जसपा

प्रदेश सभा: जीवन मानन्धर, श्याम घिमिरे

 

काठमाडौं ८:

प्रतिनिधिसभा: अष्टलक्ष्मी शाक्य

प्रदेश सभा: राजेश शाक्य, नाम्गेल लामा

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...