YouTube Link

नेकपा एमालेले सिफारिस गर्यो काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार (सूचीसहित)

Facebook Link

काठमाडौं: मंसिर ४ मा हुने आम निर्वाचनका लागि नेकपा एमालेले प्रतिनिधि सभातर्फ काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको छ ।

बुधबार नेकपा एमालेका तर्फबाट काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका लागि क्षेत्रीय कमिटीले उम्मेदवाहरूको नाम सिफारिस गरेका हुन् ।

काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर विद्यासुन्दर शाक्यदेखि अध्यक्ष केपी शर्मा ओलीका पराष्ट्र सल्लाहकार राजन भट्टराईसमेतको नाम सिफारिस गरिएको छ ।

वर्तमान सांसदहरू पनि उम्मेदवारको सिफारिसमा परेका छन् । चार वटा निर्वाचन क्षेत्रबाट एकल सिफारिस गरिएको छ ।

सिफारिस गरेका उम्मेदवारहरूको सूची:

क्षेत्र नम्बर १: विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराई

क्षेत्र नम्बर २: मणिराम फुयाल

क्षेत्र नम्बर ३: कृष्ण राई

क्षेत्र नम्बर ४: डा.राजन भट्टराई, निर्मल कुँइकेल

क्षेत्र नम्बर ५: ईश्वर पोखरेल

क्षेत्र नम्बर ६: योगेन्द्र संग्रौला, लेखनाथ फुयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा, हरिशरण तिमल्सिना

क्षेत्र नम्बर ७: इन्दिरा पन्त, वीपी ढकाल, श्याम घिमिरे, विद्यासुन्दर शाक्य, रघुजी पन्त

क्षेत्र नम्बर ८: राजेश शाक्य

क्षेत्र नम्बर ९: कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य, अजय क्रान्ति शाक्य

क्षेत्र नम्बर १०: विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...