YouTube Link

रिल्याक्स गर्ने होईन माओवादीलाई जिताउन लाग्नुस भन्दै यसरी रन्किए प्रचण्ड

Facebook Link

काठमाडौँ :नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरुलाई रिल्याक्स नगरी आगामी निर्वाचनमा माओवादीलाई जिताउन लाग्नुपर्ने बताएका छन् ।

पार्टी निकट युवा संगठन वाईसीएलको अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले परिवर्तनको पक्षलाई बिजयी बनाउन केन्द्रित भएर लाग्न निर्देशन दिएका हुन् ।

प्रचण्डले भने, ‘पार्टीमा युवाहरुको प्रतिनिधित्व कम्तिमा २० प्रतिशत हुनुपर्ने वैधानिक व्यवस्था गरेका छौं । युवाहरुको बाहुल्य हुँदै गएको छ केन्द्रीय समितिमा । अर्को कुरा चुनावी महासंग्राम आएको छ । युवाहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्नेछ । ’

उनले कार्यक्रममा बोल्दै भने, ‘म विशेषरुरुपमा तपाईं युवाहरुलाई अपिल गर्न चाहन्छु । हामी २१ औं शताब्दीको समाजवादी क्रान्तिको चरणमा छौं । क्रान्ति विकसित र परिमार्जित हुनसक्छ । बामपन्थीहरुलाई एकताबद्ध गर्न र कम्युनिष्ट आन्दोलनलाई शक्तिशाली बनाई समाजवादको यात्रामा अघि बढ्ने गरी छलफल चलाएका छौं ।’

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...