YouTube Link

निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई फायर गर्ने प्रतिवेदन बुझाउदै बिदा भए सचिव न्यौपाने

Facebook Link

 

काठमाडौ: नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हटाउने गरी प्रतिवेदन बुझाएर पर्यटन सचिव महेश्वर न्यौपाने मन्त्रालयबाट बिदा भएका छन् । उनले अनिवार्य अवकाश पाउनुअघि निगमलाई डुबाउने खेलमा लागेको भन्दै कार्यकारी अध्यक्षबाट अधिकारीलाई हटाउनेगरी प्रतिवेदन बुझाएर आफू बिदाम भएका हुन । सचिव न्यौपनेले हिजोबाट अवकाश पाएका छन् ।

 

न्यौपानेले तयार पारेको प्रतिवेदनको आधारमा कार्यकारी अध्यक्ष अधिकारीलाई यही साउन ९ गते बसेको मन्त्रीपरिषदको बैठकले बर्खास्ती गर्नेगरी स्पष्टीकरण समेत सोधनी भएको स्रोतको दाबी छ ।

 

केही समयअधि पर्यटनमन्त्री प्रेम आलेसँग बादबिादमा उत्रिएका अधिकारीको विषयमा छानविन गर्ने समिति बनेको थियो । समितिले उनलाई बर्खास्त गर्नुपर्ने निर्णय लिएको थियो । अहिले आएर फेरी जाँदाजाँदै पर्यटन सचिव न्यौपानेले ती आरोपमाथि छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नै सिफारिश गर्ने निर्णय गरेपछि अध्यक्ष अधिकारी थप समस्यामा परेका हुन् ।

 

कार्यकारी अध्यक्ष अधिकारीलाई यसअघि कार्यकक्षमै शयनकक्ष राखेको र कार्यलयमा काम गर्ने महिला कर्मारीमाथि गिद्यदेनजर लगाएको आरोप लाग्दै आएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...