YouTube Link

अभिनेतृ करिश्माले काठमाडौका मेयर बालेनलाई कट्टु फुकालेर मुख नछोप्नुस भनेपछि…

Facebook Link

 

काठमाडौ : अभिनेत्री तथा नेकपा एमाले नेतृ करिश्मा मानन्धरले काठमाडौं महानगरका मेयर बालेन साहलाई कट्टु फुकालेर मुख नछोप्नु भन्दै ब्यंग्य गरेकी छिन् ।

 

करिश्माले महानगर प्रमुख साहलाई लक्षित गर्दै महानगरको भूमिकामा प्रश्न चिन्ह खडा गरेकी छिन् । उनले समस्या समाधानमा लाग्न समेत आग्रह गरेकी छिन् ।

 

महानगर प्रहरीले ठेलाका व्यापारीलाई दुख दिन थालेपछि उनले नेतृत्वमाथि नै प्रश्न उठाएकी हुन्।

 

करिश्माले समाजिक संजाल फेसबुकमा लेखेकी छन्, ‘म पनि काठमाडौ रैथाने बासी हु। महानगर सफा हुनुपर्छ सहि हो।

 

हामीले आफ्ना करोडौं पर्ने जग्गारघर भत्काउन दिएर बाटो फराकिलो बनाउन सहयोग गर्यौँ सहि हो। बाटोमा हिँड्ने ठाउँ ओगटेर पसल राख्नु हुदैन त्यो पनि सहि कुरो हो। गाउँ छोडेर हाम्रा शहरमा गरिखान किन आउँछन् मानिसहरु त्यसमा प्रश्न छ।’

 

उनले स्वतन्त्रबाट जितेर मेयर बनेका बालनलाई लक्षित गर्दै भनेकी छन्, ‘तपाईंहरुलाई भोट दिएर ठाउँमा पठाएको नियम बनाऊ र लागू गर भनेर मात्रै पठाएको होइन। हरेक लागू गरेका नियमहरूको परिणाम र दुरगामी असर पनि बिचार गर्नु भनेर पठाएको हो। यो काठमाडौको मात्रै समस्या होइन भविष्यमा हरेक महानगरको समस्या हुनेछ।’

 

फुटपाथको विषयमा समस्या गर्नुको सट्टा अहिलेको परिस्थितिमा महानगरको नेतृत्व इज्जत बचाउन कट्टु फुकालेर मुख छोप्नु जस्तो देखिएको टिप्पणी गरेकी हुन ।

 

केही दिनअघि सडकपेटिबाट महानगर प्रहरीले ठेलागाढा उठाएर सडकपेटीमा व्यापार व्यवसाय गर्दै जीवनयापन गर्दै आएकाहरूलाई आतंकित बनाएको विषयमा बालेनप्रति सर्वत्र विरोध अहिले भइरहेको छ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...