YouTube Link

नेपाली कांग्रेसबाट बागी उम्मेदवार उठेका पौडेलबन्धुलाई भेटेर यसो भने बरिष्ठ नेता रामचन्द्रले

Facebook Link

काठमाडौं: स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवार दिएका जगन्नाथ पौडेललाई नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भेट गरेका छन् ।

नेपाली कांग्रेसले आफैले भरतपुरमो मेयर पाउनुपर्ने माग गरेपनि माओवादी केन्द्रको भागमा परेपछि कांग्रेसि कार्यकर्ता रुष्ट भएका थिए भने जगन्नाथले मेयरमा स्वतन्त्र उम्मेदवार दिएका थिए ।

उनलाई पार्टीले उम्मेदवारी फिर्ता लिन आग्रह गरेपनि उम्मेदवारी फिर्ता गरेन्, बरु भुई कटहर चिन्ह लिएर अहिले भोट मागिरहेका छन् ।

यसरी स्वतन्त्र मेयरको उम्मेदवार बनेका पौडेललाई पार्टीको बरिष्ठ नेता पौडेलले भेटेपछि कांग्रेसजनमा विभिन्न खालको आशंका उब्जिएको छ । आज बिहान होटल सिरागचुलीमा जगन्नाथ, मीना खरेल र कृष्णलाल सापकोटासँग कुराकानी भएको छ। जगन्नाथ मेयर उम्मेदवार बन्दा खरेल समर्थक र सापकोटा प्रस्तावक बसेका थिए। उनीहरू पनि कांग्रेस कार्यकर्ता थिए।

भेटका क्रममा रामचन्द्रले उम्मेदवारी निष्कृय बनाउन आग्रह गर्दा जगन्नाथले कांग्रेसलाई बचाउन आफ्नो उम्मेदवारी कायम रहने ठाडो जबाफ दिएको स्रोतको दाबी छ । जगन्नाथको त्यस्तो जबाफ सुनेपछि रामच्ना मौन रहेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...