YouTube Link

मन्त्री रामकुमारी झाँक्रीको पत्रकार सम्मेलनः १०० दिनमा नीतिगत सुधारका लागि जोड दिएको दावी

Facebook Link

काठमाडौं: शहरी विकास मन्त्री रामकुरमारी झाँक्रीले पदीय दायित्वको आफ्नो १०० दिनमा नीतिगत सुधारका लागि जोड दिएको दावी गरेकी छिन् ।

मन्त्रालयमा १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री झाँक्रीले अहिले शहरी विकासको नीति फाइनल अवस्थामा पुर्‍याएको बताइन् ।

‘सबैभन्दा पहिला नीतिमा सुधार गर्नुपर्‍यो । शहरी विकासको नीति फाइनल अवस्थामा पुर्‍याएका छौँ । नीतिमा हामीले कम्तिमा अन्त्यसम्म बुझ्नुपर्छ । शहरी विकास ऐनको ड्राफ्ट पनि फाइनल अवस्थामा छ,’ झाँक्रीले बताइन् ।

नगर विकास कोष अहिले सानो पुँजीको रहेको र त्यसलाई ठूलो बनाउन लागिएको पनि उनको दावी छ । नागरिकप्रति उत्तरदायी भएका कारण प्रगति विवरण सार्वजनिक गरेको समेत उनले बताइन् ।

मन्त्री झाँक्रीले संसद अवरुद्ध भएका कारण आफ्ना कुरा भन्न नपाएको गुनासो पनि गरिन् ।

उनले शहरी क्षेत्र र शहरी विकास शहरमा बस्ने मान्छेको कुरामा केन्द्रित रहेको बताइन् ।

आफू मन्त्री भएपछि विभिन्न खालका समस्या झेलेको झाँक्रीको भनाइ थियो । उनले मुख्यगरी मन्त्रालयमा समन्वयको अभाव भएको उल्लेख गरिन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...