Rajshow Bivag

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले बढायो प्रदेश पदाधिकारी र प्रदेश सदस्यको संख्या

Departmant of helth services

 

काठमाडौं: नेकपा (माओवादी केन्द्र)ले प्रदेशमा पदाधिकारीको संख्या बढएको छ ।

 

बिहीबार बसेको स्थायी कमिटी बैठकले यसअघि ७ जना रहेको पदाधिकारी संख्या बढाएर ९ पुर्‍याउने निर्णय गरेको हो ।

 

अध्यक्ष एक, उपाध्यक्ष ३, सचिव एक, सहसचिव ३ र कोषाध्यक्ष एक गरी ९ जना पदाधिकारी रहने निर्णय गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

 

प्रदेशको समितिमा न्यूनतम १ सय ७५ सदस्यीय कार्यसमिति निर्वाचित हुने व्यवस्था छ । त्यो संख्या पनि सबै प्रदेशमा नाघ्ने भएको छ ।

 

प्रवक्ता महराका अनुसार अब प्रदेश एकमा २ सय ५९, २ नम्बर प्रदेशमा २ सय ७१, बागमतीमा २ सय ७५, गण्डकीमा २ सय २९, लुम्बिनीमा २ सय ५३, कर्णालीमा २ सय ११ र सुदूरपश्चिममा २ सय २३ सदस्यीय समिति गठन हुनेछ ।

 

सबै प्रदेशमा मंसिर २५ गते शनिबार एकैपटक सम्मेलन हुँदैछ । सम्मेलनले प्रदेश समिति गठन गर्नेछ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...