YouTube Link

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले बढायो प्रदेश पदाधिकारी र प्रदेश सदस्यको संख्या

Facebook Link

 

काठमाडौं: नेकपा (माओवादी केन्द्र)ले प्रदेशमा पदाधिकारीको संख्या बढएको छ ।

 

बिहीबार बसेको स्थायी कमिटी बैठकले यसअघि ७ जना रहेको पदाधिकारी संख्या बढाएर ९ पुर्‍याउने निर्णय गरेको हो ।

 

अध्यक्ष एक, उपाध्यक्ष ३, सचिव एक, सहसचिव ३ र कोषाध्यक्ष एक गरी ९ जना पदाधिकारी रहने निर्णय गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

 

प्रदेशको समितिमा न्यूनतम १ सय ७५ सदस्यीय कार्यसमिति निर्वाचित हुने व्यवस्था छ । त्यो संख्या पनि सबै प्रदेशमा नाघ्ने भएको छ ।

 

प्रवक्ता महराका अनुसार अब प्रदेश एकमा २ सय ५९, २ नम्बर प्रदेशमा २ सय ७१, बागमतीमा २ सय ७५, गण्डकीमा २ सय २९, लुम्बिनीमा २ सय ५३, कर्णालीमा २ सय ११ र सुदूरपश्चिममा २ सय २३ सदस्यीय समिति गठन हुनेछ ।

 

सबै प्रदेशमा मंसिर २५ गते शनिबार एकैपटक सम्मेलन हुँदैछ । सम्मेलनले प्रदेश समिति गठन गर्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १५:४४

काठमाडौं: सुझबुझपूर्ण र दूरदर्शी कमाण्ड अनि हरेक ट्राफिक काम-कारबाहीलाई सिर्जनशील,...

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४९

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा...