नेपालको लोकतान्त्रिक गणतान्त्रिक यात्रामा
वि.सं.२०७५ माघ १८ शुक्रवार १५:०४
1.6K
shares
संयुक्त राज्य अमेरिकाले नेपालमा नयाँ संविधान घोषणा भएपछि नेपालको लोकतान्त्रिक गणतान्त्रिक यात्रामा भएको नयाँ संविधान घोषणालाई महत्वपूर्ण उपलब्धि हासिल गरेको सङ्ज्ञा दिँदै नेपाली जनतालाई बधाई दिएजस्तो मात्र गरेका छन्, बधाइ नै भनेका छैनन् ।
United States of America about New Constitution of Nepal
संयुक्त राज्य अमेरिकाले नेपालमा नयाँ संविधान घोषणा भएपछि नेपालको लोकतान्त्रिक गणतान्त्रिक यात्रामा भएको नयाँ संविधान घोषणालाई महत्वपूर्ण उपलब्धि हासिल गरेको सङ्ज्ञा दिँदै नेपाली जनतालाई बधाई दिएजस्तो मात्र गरेका छन्, बधाइ नै भनेका छैनन् । भारतले आफनो असन्तुष्टि जनाए झै वा चीनले स्वागत तथा बाधाई दिए झैं अमेरिकाले त्यस्तो केही भने गरेका छैनन । संयुक्त राज्य अमेरिकाले “नेपाल सरकार र नेपाली जनता लोकतान्त्रिक मार्गमा अघि बढिरहेका छ” कुरा मात्र व्इक्त गरेका छन् । यसबाट धेरै अर्थ लगाउन सकिन्छ ।
काठमाण्डौमा आयोजित एक कार्यक्रममा केही ढिला पुगेकी नायिका प्रियंका कार्कीको पहिरनले सबैको ध्यान तान्यो । स्कुलको पहिरनमा कार्यक्रममा पुग्दा, धेरैले प्रियंकाको हट बन्ने तरिका भन्ने वुझे । तर, नायिका कार्की भन्दै थिइन्–‘म झन् राम्री भाकी छु है । खै के गर्ने होला ।’
प्रियंकाले स्कुलमा यूवतीहरुले लगाउने जस्तो पहिरन लगाएको बिषयमा भनिन्–‘आयंका फाउन्डेशनले एक स्कुलसँग मिलेर काम गर्दैछ । भर्खर, त्यहाँ पुगेर आएकी हुँ । यसैले आफूमा पनि विद्यार्थी भएको भावना जागोस् भनेर यस्तो कपडा लगाएकी हुँ ।
वि.सं.२०७५ माघ १८ शुक्रवार १५:०४




















