YouTube Link

नेपाली कांग्रेसको क्रियाशील सदस्यताको सूची प्रकाशित गर्न ढिलाई, हालसम्म ५६ जिल्लाको सूची प्रकाशित

गाउँ/नगरपालिकाको अधिवेशन भदौ २७ मा भएकाले त्यसअघि वडा अधिवेशन त्यस अघि नै वडा अधिवेशन सकाउने कांग्रेसको तयारी

Facebook Link

काठमाडौं: नेपाली कांग्रेसको क्रियाशील सदस्यताका सूची प्रकाशित गर्न ढिलाइ भएकाले देशभरका वडा अधिवेशन एकैसाथ सम्पन्न नहुने भएको छ ।

गाउँ/नगरपालिकाको अधिवेशन भदौ २७ मा भएकाले त्यसअघि वडा अधिवेशन त्यस अघि नै वडा अधिवेशन सकाउने कांग्रेसको तयारी छ ।

पार्टीले क्रियाशील सदस्यताको सूची प्रकाशित गरेपछि अनुकूल दिन छनोट गर्ने अधिकार जिल्ला कार्यसमितिलाई दिइएको छ । हालसम्म ५६ जिल्लाको सूची प्रकाशित भएको छ ।

सूची प्रकाशित भएका जिल्लामा समेत सबैमा एकैपटक भदौ १८ मा वडा अधिवेशन नहुने भएको छ । कांग्रेसले किस्ता किस्तामा नामावली प्रकाशित गर्दै आएको छ ।

नामावलीको सूची प्राप्त नहुँदा २१ जिल्लाले वडा तहको अधिवेशनको मिति तोक्न सकेका छैनन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...