YouTube Link

आचार्य एकता समाजद्वारा उमाकुण्ड गाउँपालिकालाई ५ थान अक्सिजन सिलिण्डर सहयोग

Facebook Link

रामेछापः आचार्य एकता समाज काठमाडौंले उमाकुण्ड गाउँपालिकालाई ५ थान अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

नेपालमा पनि दोस्रो लहरको नयाँ भेरिन्टको कोरोना भाइरस संक्रमण फैलिएसँगै रामेछाप उमाकुण्ड गाउँपालिकामा पनि संक्रमण देखिन थालेपछि आचार्य एकता समाजले अक्सिजन सहित स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

आचार्य एकता समाजको तर्फबाट २ वटा र व्यक्तिगत तर्फबाट निर्मलहरि आचार्यले १ वटा मोहन आचार्यले १ वटा र टिकाराम सुनुवारले १ वटा गरी जम्मा ५ वटा अक्सिजन सिलिण्डर उमाकुण्ड गाउँपालिकालाई सहयोग गरेको समाजका सचिव मणिराज आचार्यले जानकारी गराए ।

विश्वकप र एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत आज नेपाल र चाइनिज ताइपेई भिड्दै

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...