प्रधानमन्त्री निवास बालुवटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक जारी
वि.सं.२०७७ चैत २० शुक्रवार ११:३०
1.4K
shares
काठमाडौं: सरकारी प्रधानमन्त्री निवास बालुवटारमा अहिले आकस्मिक मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
हरेक हप्ता सोमबार र बुधवार मन्त्रिपरिषदको बैठक बस्ने नियमित तालिका भए पनि प्रधानमन्त्री ओलीको कार्य-व्यस्तताका कारण आज शुक्रबार बैठक राखिएको बालुवाटार स्रोतले जनाएको छ ।
बैठकका ऐजन्डाबारे जानकारी प्राप्त भइसकेको छैन ।
वि.सं.२०७७ चैत २० शुक्रवार ११:३०




















