YouTube Link

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित चार जना पक्राउ

Facebook Link

काठमाडौं: मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट करिब ३२ किलो लागूऔषध गाँजा सहित भारत बिहार मुजाफपुर बस्ने २६ वर्षीय राम कुमार यादवलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले बिआर २९७५६५ नम्बरको भारतीय गाडी जाँच गर्ने क्रममाफल्स बटम बनाई डिजेल ट्याङ्की र पछाडिको नम्बर प्लेट माथि लुकाईछिपाई लैजाँदै गरेको उक्त लागूऔषध फेला पारी गाडी चालक यादवलाई पक्राउ गरेको हो ।

सिराहा, भगवानपुर गाउँपालिका-१ स्थित हुलाकी सडकखण्डबाट भारत मधुबन्नी, माधवपुर बस्ने १७ वर्षीय उज्वल कुमार यादब समेत २ जनालाई लागूऔषध बाईलेस बिसि १ सय एमएलको २० बोतल सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्टभगवानपुरबाट खटिएको प्रहरीले बिआर ३२ एफ १५७४ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा कपडामा पोको पारी ल्याउँदै गरेको अवस्थामा उक्त लागूऔषध फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

सुनसरी, कोशी गाउँपालिका-८ भण्टावारीबाट भोजपुर वास्तिम-४ घर भएका ३५ वर्षीय भरिमान राई लागूऔषध डाईलेक्स डिसी२२ बोतल, नाइट्रोजन १ सय ट्याब्लेट रस्पामो प्रोक्सोभन १ सय ९२ क्याप्सुल सहित बुधबार बिहान पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलनेपाल आउट पोष्ठ भाण्टावारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाटनेपालतर्फ लुकाईछिपाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित फेला पारी उनलाई नियन्त्रणमा लिएर सीमा प्रहरी चौकी भण्टाबारीमा बुझाएको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...