YouTube Link

संघीय संसदको वर्षे अधिवेशन आजबाट सुरु हुँदै, बजेट तयारीका लागि योजना आयोग सक्रिय

Facebook Link

काठमाडौं: संघीय संसदको बर्षे अर्थात बजेट अधिवेशन आजबाट सुरु हुँदै छ । वर्षे अधिवेशनका आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा साथै बजेट प्रस्तुत गर्नुका साथै बजेटमाथि दफावार छलफल भई पारित गरिनेछ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख ८ गते आजका लागि वर्षे अधिवेशन आह्वान गर्नुभएको थियो । प्रत्येक वर्षको जेठ १५ गते नयाँ आर्थिक वर्षका लागि नयाँ बजेट ल्याउनुपर्ने संबैधानिक व्यवस्था रहेको छ । राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रमा यहि शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यसैविच आगामी आर्थिक वर्षको बजेटको तयारीका लागि राष्ट्रिय योजना आयोगले सक्रियता बढाएको छ । बजेट तयारीकै सन्दर्भमा हिजो आयोगको पूर्ण बैठक सिंहदरबारमा बसेको थियो । आयोगले निर्धारण गरेको सीमालाई आधार मानेर सरकारले नीति तथा कार्यक्रम र बजेटको तयारी गर्नुका साथै योजनाहरु समावेश गर्ने छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...