YouTube Link

परराष्ट्र सचिवस्तरीय द्वीपक्षीय छलफल सम्पन्न

Facebook Link

काठमाडौं : नेपाल भारतबीच परराष्ट्र सचिवस्तरीय द्वीपक्षीय छलफल काठमाडौंमा बिहीवार सम्पन्न भएको छ । दरबारमार्गस्थित याक एण्ड यति होटलमा भएको छलफल सकिएको हो ।

 

उक्त छलफलमा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वमा ११ सदस्यीय टोलीको सहभागीता थियो । बैठकमा मन्त्रालयका सहसचिव सेवा लम्साल र यज्ञबहादुर हमालसहित विभिन्न मन्त्रालयका प्रतिनिधिहरु सहभागी थिए ।

 

त्यस्तै, भारतका तर्फबाट भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाको नेतृत्वमा भारतीय अधिकारीहरु सहभागी थिए । उक्त टोलीमा विदेश मन्त्रालयका उत्तर विभागका सहसचिव अरिन्दम बाग्ची, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत यहाँ स्थित भारतीय दूतावासका कर्मचारी रहेका थिए।

 

लामो समयको संवादहीनतालाई तोड्दै नेपाल भारतबीच परराष्ट्र सचिवस्तरीय द्वीपक्षीय छलफलमा दुई देशबीचको आपसी हितको विषयमा कुरा भयो । दुई देशबीच रहँदै आएको सीमा विवादको विषयमा निष्कर्ष सहितको छलफल नभएको छलफलमा सहभागी एक अधिकारीले बताए ।

 

यसैबीच भारतीय विदेश सचिव श्रृङ्गलाले असल सुरुवात भएको बताएका छन्। ‘हामीले राम्रो प्रगति हासिल गरेका छौं। अझ हामीले यो भन्दा राम्रो प्रगति कसरी हासिल गर्ने भन्ने विषयमा छलफल गर्‍यौं,’ ‘छलफल अत्यन्तै उत्पादक र असल सुरुवात भएको बताए ।

 

दुई देशबीचको छलफलमा ऐजेन्डाहरु ब्यापक भए पनि त्यसमध्ये आर्थिक क्षेत्रको साझेदारी, सांस्कृतिक साझेदारी र पूर्वाधार विकासका क्षेत्रमा छलफल भएको छ । सीमा विवादको समाधानका विषयमा ऐजेन्डा नराखिएको बताइएको छ।

 

यो पनि पढ्नुहोस् :

https://www.akhabarnepal.com/2020/11/19549/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...