YouTube Link

हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार ५सय ४६ कुखुरा र अन्य पंक्षी नष्ट

Khanepani Dhal
Facebook Link

मकवानपुर: प्रदेश तीनको राजधानी हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार ५सय ४६ कुखुरा र अन्य पंक्षी नष्ट गरिएको छ । जिल्ला वर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिले भने यति गर्दापनि बर्डफ्लु नियन्त्रणमा नआएको जनाएको छ ।

एक महिना लामो प्रयासपछि पनि बर्डफ्लु नियन्त्रणमा नआएपछि समितिले रोग नियन्त्रणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग थप सहयोग माग गरेको छ । समितिकोबैठकले जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाको जनशक्तिले रोग नियन्त्रण गर्न नसकेपछि थप मद्दत माग गरेको हो ।

समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले रोग फैलन नपाओस् भनेर नै मन्त्रालयसँग थप मद्दत माग गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार हालसम्म लेयर्स ६५ हजार सात सय ८३, ब्रोईलर चार सय १२ र बिभिन्न प्रजातिका पंछी तीन सय ५१ वटा नष्ट गरिएको छ भने २५ हजार एक वटा अण्डा र चार हजार चारसय ६३ केजी दाना नष्ट गरिएको छ । बर्डफ्लु र अन्य संक्रमणले माघ महिनादेखि यतामात्र तीन लाख बढी कुखुरा मरेको कुखुरा व्यवसायी संघ मकवानपुरले दाबी गरेको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
नागढुङ्गा-नौबिसे सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने

नागढुङ्गा-नौबिसे सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने

वि.सं.२०८२ जेठ ७ बुधवार ०९:२८

काठमाडौं: राजधानी भित्रिने मुख्य नाका नागढुङ्गा-नौबिसे सडकखण्ड दैनिक साढे ४...

संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दै

संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दै

वि.सं.२०८२ जेठ ७ बुधवार ०९:११

काठमाडौं: संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक...

एक खेल अगावै नेपाल टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा

एक खेल अगावै नेपाल टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा

वि.सं.२०८२ जेठ ५ सोमवार १२:३३

काठमाडौं: नेपालले एक खेल अगावै टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा...

कोर्मोचाको अन्तिम अन्त्यष्टिका लागि गृह जिल्ला लगियो

कोर्मोचाको अन्तिम अन्त्यष्टिका लागि गृह जिल्ला लगियो

वि.सं.२०८२ जेठ ४ आइतवार १२:३७

नेपाली कांग्रेसका नेता महेश कोर्मोचाको प्रार्थिव शरीरलाई सानेपास्थित पार्टी कार्यालयमा...

रहेनन् नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व कोर्मोचा

रहेनन् नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व कोर्मोचा

वि.सं.२०८२ जेठ ३ शनिवार ११:२८

काठमाडौं: नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्ति, कुशल नेतृत्वकर्ता, नेपाली कांग्रेस...

पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वि.सं.२०८२ जेठ १ बिहीवार १३:०१

काठमाडौं: पूर्वमन्त्री एवं नेपाली कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध...