YouTube Link

मधुमेहका रोगी बढ्दो

Facebook Link

आज नोभेम्बर १४ अर्थात विश्व मधुमेह दिवस । विश्वभर मधुमेहका बारेमा जनचेतना जगाउनका लागि हरेक वर्ष नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाउने गरिन्छ । नेपालमा पनि यो दिवसमा विभिन्न कार्यक्रमको आयोजना हुने गर्छ ।
सामान्यतया रगतमा चिनीको मात्रा बढी भएमा चिनी रोग वा मधुमेह रोग लाग्दछ । एकपटक यो रोग लागिसकेपछि पूर्ण रुपमा निको हुँदैन तर यसलाई नियन्त्रणमा राख्न सकिन्छ । यसलाई समयमै उपचार गरेर नियन्त्रणमा ल्याइएन भने शरीरका महत्वूर्ण अंगहरुमा क्षति पुराउन थाल्छ । मधुमेहलाई शुरुदेखि नै लापरवाही गरियो र उपचार गरिएन भने भने यसले भयावह स्थिति निम्त्याउँछ । यसले मुटु, मिर्गौला, आँखा, नसा जस्ता महत्वपूर्ण अंगमा हानी पु¥याउँछ ।
मधुमेहका कारण सन् २०१२ मा मात्र विश्वभर ४८ लाख मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय मधुमेह संगठको तथ्यांकमा छ । अमेरिकन डाइबेटिज एसोसिएसन र विश्व स्वास्थ्य संगठनका अनुसार मधुमेह रोग पहिल्लो दुई शताब्दीदेखि बढ्दो क्रममा छ । विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वभर ४४ करोड भन्दा बढि मानिस मधुमेहबाट पिडित छन् । अझ सन् २०४५ सम्ममा मधुमेहका रोगी ६२ करोड नाघ्ने अनुमान समेत गरिएको छ । नेपालमा केहि वर्ष यता मधुमेहका रोगीको संख्या बढ्दो क्रममा छ ।
मधुमेह बच्चादेखि वृद्धसम्म जोकोहीलाई पनि हुनसक्छ । तर यसका जोखिम समूहमा भने मोटा व्यक्ति, शारीरिक व्यायाम नगर्नेहरु, परिवारमा कसैलाई मधुमेह भएकाहरु, जंकफुड जस्ता अस्वस्थ खाना बढी खानेहरुमा यो रोगको जोखिम उच्च हुने गर्दछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

वि.सं.२०८३ असार २९ सोमवार १२:४२

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र सरकार सञ्चालनमा नीतिगत...

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

वि.सं.२०८३ असार २८ आइतवार १२:४७

काठमाडौं: फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ...