YouTube Link

रामेछापमा आगलागी हुँदा ३ घर जलेर नष्ट, १ जना घाइते

World Cup 2026
Facebook Link

रामेछाप:  रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १२ गेलुको भोर्लेमा सोमबार दिउँसो आगलागी हुँदा ३ घर जलेर नष्ट भएका छन् । आगलागिमा परि १ जना वालक गंभिर घाइते भएका छन् ।

विद्युत सट भएर स्थानीय जुना बुढाथोकिको घरबाट शुरु भएको आगलागीबाट  संगैका अरु २ घर पनि जलेर नष्ट भएका हुन् । आगलागीका कारण घर भित्र रहेका ४ बर्षका बालक श्रवण बुढाथोकी गंभिर घाइते भएका छन् । घाइते बालकलाई मन्थली स्थित तामाकोसी अस्पतालमा प्राथामिक उपचार गरी थप उपचारकालागि आजै काठमाडौं पठाइएको छ ।

आगलागी भए लगत्तै खिम्ति प्रहरी चौकिबाट प्रहरी पुगेर उद्धार गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भयो ।

पिडितहरुलाई आजै प्रमुख जिल्ला अधिकारी शर्माले उनिहरुको घरमा नै पुगेर राहत वितरण गर्नु भएको छ । पिडित परिवारलाई घट्ना घटेको २४ घण्टा भित्र राहत सामग्री उपलब्ध गराउने सरकारको निति अनुसार आफुहरु घट्ना स्थलमा नै पुगेर तत्काल राहत वितरण गरेको प्रजिअ शर्माले बताउनु भयो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...