YouTube Link

आजदेखि तीन दिनसम्म मेघ गर्जसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई

Facebook Link

काठमाडौं: आजदेखि तीन दिन हावाहुरी र मेघ गर्जसहितको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभरि नै आंशिकदेखि सामान्य बदली रहने र देशको पुर्वी तथा मध्य भू-भागका केही स्थानमा र पश्चिमी भू-भागका थोरै स्थानहरुमा हावाहुरी र मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राती देशको पुर्वी र मध्य भू-भागका थोरै स्थानमा र पश्चिमि भू-भागका एक दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना रहेको र तराईका केही स्थानमा हुरी बतास चल्ने संभावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी भोलि दिउँसो देशभरि नै आंशिक देखि सामान्य बदली रहनेछ । देशको पूर्वी भू-भागका थोरै स्थानमा र मध्य तथा पश्चिमका एक दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ भने राती देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना रहेको र तराईका केही स्थानहरुमा हुरी बतास चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी महाशाखाले पर्सी दिउँसो देशका पूर्वी र मध्य भु-भागमा आंशिक देखि सामान्य बदली र पश्चिमी भु-भागमा आंशिक बदली रहने बताएको छ । देशको पूर्वी भू-भागका थोरै स्थानमा र मध्य तथा पश्चिमका एक दुई स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको बताएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...