YouTube Link

सांग्रिला डेभलपमेन्ट बैकका कर्मचारीद्वारा पत्रकारमाथि दुर्व्यवहार

World Cup 2026
Facebook Link

काठमाडौं: सांग्रिला डेभलपमेन्ट बैकका बजार ब्यवस्थापन हेर्ने एक कर्मचारीले पत्रकारमाथि दुर्व्यवहार गरेको समाचार प्राप्त भएको छ ।

जन आकाश मिडियाका प्रधान सम्पादक मोहन कार्कीमाथि बैंकका कर्मचारी रबि केसीले आफू माथि हातपात गरेको पिडित पत्रकार कार्कीले बताए ।

जन आकाश साप्ताहिक पत्रिकालाई सांग्रिला डेभलपमेन्ट बैकले व्यवसायिक बिज्ञापन प्रकाशनका लागि उपलब्ध गराएको र उक्त बिज्ञापनको बिल भुक्तानीको बिषयमा कुराकानी गर्ने क्रममा आफूमाथि एक्कासी कुर्सीबाट उठेर हातपात भएको बताए ।

नेपालमा कोरोना भाइरस नियन्त्रणका लागि गत चैत्र ११ गतेदेखि लकडाउनको अवस्था आएपछि बैंक र वित्तिय संस्थाहरु बन्द भएका कारण बैकले लकडाउन खुलेपछि फोन गरेर भुक्तानी लिन आउनु भनेको थियो कार्कीले भने ।

लकडाउन खुलेर सहज वातावरण भएपछि बिल भुक्तानीको लागि पटक-पटक कार्यालयमा धाउँदा र फोन सम्पर्कबाट पनि बिल भुक्तानी नभएपछि नेपाल पत्रकार महासंघ काठमाडौ शाखाका सदस्य समेत रहेका कार्की बैकको केन्द्रीय कार्यालय बालुवाटारमा पुगेका थिए ।

बैंकमा पुगेर व्यवसायिक विज्ञापनको बिल भुक्तानीको बिषयमा कुराकानी गर्ने क्रममा आफूमाथि आक्रमण भएपछि बैंकमा कार्यरत कर्मचारीहरुको प्रयासमा थप आक्रमणबाट जोगिएको पत्रकार कार्कीले अखबार नेपाललाई जानकारी दिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...

संसद्का दुवै सदनको बैठक बस्दै

संसद्का दुवै सदनको बैठक बस्दै

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:२२

काठमाडौं: संघीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै समयमा बस्दैछ...

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

वि.सं.२०८३ जेठ ३ आइतवार ०८:४२

काठमाडौं: सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:३०

काठमाडौं: विपद् जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी जनचेतना जगाउँदै सम्भावित...

मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:२८

काठमाडौं: सरकारले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने भएको...

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...