YouTube Link

दशैंमा घर जादै हुनुहुन्छ ? २० गतेबाट टिकट बुकिङ खुल्ने !

Facebook Link

काठमाडौं : विश्वव्यापी कोरोना भाईरसले आतंक मच्चाईरहँदा नेपाल पनि त्यसबाट अछुतो रहन सकेन ।

नेपालमा पनि कोरोनाका कारण कोरोना संक्रमणको संख्या घट्नुको सट्टा झन बढ्दो मात्रामा रहेको छ ।

नेपालीहरुको मुख्य चाड दशैं नजिकिदै गर्दा कोरोनाले उग्र रुप लिन थालेको अवस्थामा देशका विभिन्न ठाउँबाट आफ्नो घर जानेहरुमा अर्को समस्या थपिएको थियो ।

त्यो हो घर जानका लागि बस अथवा अन्य सवारी साधनको टिकट खुल्दैन कि भन्ने !

पहिलेको वर्षमा दशैं आउनु एक महिना अगावै टिकट बुकिङ खुल्ला हुने गरेको भए पनि यस पटक कोरोनाका कारण त्यो हुन सकेन ।

टिकट बुकिङ खुल्ने कि नखुल्ने भन्ने दोधारका बीच यही २० गतेदेखि टिकट खोल्नका लागि यातायात व्यवसायीले प्रस्ताव अघि सारेको छ ।

सरकारले भने अहिले नै खुल्ने र नखुल्ने भन्ने निर्णय भने गर्न सकेको छैन । तथापी यातायात विभागले यसमा सहमति गर्ने छनक दिएको छ ।

टिकट बुकिङ खुलेपछि दशैंमा घर जानेहरुले अग्रिम टिकट बुकिङ गर्न सक्ने अवस्था सिर्जना हुने देखिन्छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...