YouTube Link

त्रिभुवन विश्वविद्यालयको उपकुलपति रजिष्ट्रार कार्यालयमा तोडफोड, नेविसंघका कार्यकर्ता पक्राउ

World Cup 2026
Facebook Link

काठमाडौं: नेपाली कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्व विद्यालय उपकुलपति रजिष्ट्रारको कार्यालयमा तोडफोड गरेका छन् ।

विश्वविद्यालयका तीन कार्यालय र उपकुलपति कार्यालयको गाडीमा नेविसंघका विद्यार्थीहरुले ढुङ्गामुडा गरेको प्रहरीले जनाएको छ । ढुङ्गामुडा प्रहारबाट कार्यालयका झ्यालका सिसा फुटेका छन् भने गाडीमा पनि क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

आफूले राखेका मागहरु पुरा नगरेको र पाटन अस्पतालमा आफ्ना नेता विरुद्ध उजुरी दिएका कारण तोडफोड गरेको नेविसंघले बताएको छ ।

उपकुलपतिको कार्यालयमा ताला खोल्ने विषयमा विश्वविद्यालयले उच्च अदालत पाटनमा नेविसंघका त्रिवि समिति सचिव योगेन्द्र रावल विरुद्ध मुद्दा दायर गरेको थियो । पाटन अस्पतालले ताला खोल्न अनुमति दिएपछि ताला खोलिएको बताइएको छ ।

तोडफोड गरेको आरोपमा प्रहरीले नेविसंघका ७ कार्यकर्तालाई पक्राउ गरेको छ । नेविसंघ केन्द्रीय समितिका अनुसार सम्झना खत्री, सञ्जय चौधरी, हरिप्रसाद जोशी, रामबहादुर थामी, रमेश कुँवर, विष्णु बडैला र मनोज कुँवर पक्राउ परेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...