YouTube Link

एसईईको प्रश्नपत्रमा त्रुटि फेला परेपछि परीक्षा नियन्त्रण कार्यालयको शाखमा प्रश्न चिन्ह खडा

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौ: माध्यमिक शिक्षा परीक्षा एसईईको प्रश्नपत्रमा त्रुटि फेला परेपछि परीक्षा नियन्त्रण कार्यालयको शाखमा प्रश्न चिन्ह खडा भएको छ । निश्चित समयमा, गोप्य तरिकाले गर्नुपर्ने काम भएकाले पहिलो पटक प्रदेस अनुसार प्रश्न पत्र निर्माण गरेकाले सामान्य त्रुटि देखिएको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

आईतबारबाट सुरु भएको एसईई परिक्षाका अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा त्रुटी फेला पर्यो । तर राष्ट्रिय परीक्षा बोर्ड अन्तरगत परीक्षा नियन्त्रक कार्यालयले भने सञ्चारमाध्यममा आएजस्तो त्रुटी नभई समान्य त्रुटी भएको दावी गरेका छन् ।

बोर्डले ७ वटै प्रदेशका लागि अनिवार्य विषयका छुट्टाछुट्टै प्रश्नपत्रबाट परीक्षा लिएको छ । परीक्षा नियन्त्रक अधिकारीले सातै वटा प्रदेशस्तरिय प्रश्नपत्र निर्माण गर्दा छपाइमा केहि प्राविधिक त्रुटी भएको स्वीकार गरेका छन् भने यो त्रुटीबाट पाठ सिकेर अगामी वर्षमा सुधार हुने बताएका छन् ।

परीक्षा नियन्त्रक अधिकारीले परीक्षा वोर्डमा काम गर्न नपाएको रीस सञ्चारमाध्यमबाट पोख्ने प्रवृती देखिएको आरोप लगाए । सातै वटा प्रदेश र विद्यालयका शिक्षकहरुबाट कुनैपनि गुनासो नआएको दावी गर्दै अधिकारीले विगतमा जस्तो एकद्धार प्रणालीबाट प्रश्न पत्र निर्माण नभइ सातै वटा प्रदेशमा छुट्टा छुट्टै प्रश्नपत्र निर्माण गरिएकाले छपाइमा त्रुटी भएको बताए ।

प्रदेश ३ को नेपालीको प्रश्नपत्रमा विद्यार्थीले उत्तर लेख्नुपर्नेभन्दा बढी प्रश्न सोधिएको भन्ने जिज्ञासामा छ । प्रश्न नम्बर ७ मा खाली ठाउँ भर्ने प्रश्नमा ४ वटा ५ वटा हुन पुगेको र पाँचवटैमा भरे पनि मिलेको चार वटालाई नम्वर प्रदान गरिने परीक्षा नियन्त्रण कार्यालयको भनाई छ । परीक्षाका लागि प्रश्नपत्र निर्माण गर्दा परीक्षा नियन्त्रण कार्यालय संयमित हुन भने जरुरी छ । हाल मुलुकभरका देशभर ४ लाख ७५ हजार विद्यार्थीले एसईई दिइरहेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...