YouTube Link

एक सय एक पुग्यो लक्ष्मी बैंकको शाखा

Khanepani Dhal
Facebook Link

काठमाडौं: लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौंको बौद्ध र ललितपुरको ईमाडोलमा आफ्नो १००औँ र १०१ औँ शाखा सञ्चालनमा ल्याएको छ । यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४६ जिल्लामा १०१ शाखा, ५ हस्पिटल सेवा काउन्टर, ११७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
सिग्मा डायग्नोसिस ल्याब र ग्लोबल आइएमई बैंकबीच छुट सम्बन्धि समझदारीमा हस्ताक्षर

सिग्मा डायग्नोसिस ल्याब र ग्लोबल आइएमई बैंकबीच छुट सम्बन्धि समझदारीमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १९ बुधवार १०:१२

काठमाडौं: ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४०...

नेपालको पहिलो बैंक नेपाल बैंक ८७ वर्ष पुरा गरि ८८ वर्षमा

नेपालको पहिलो बैंक नेपाल बैंक ८७ वर्ष पुरा गरि ८८ वर्षमा

वि.सं.२०८१ कात्तिक ३० शुक्रवार ०९:०७

काठमाडौं: वि.स. १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपाल...

नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा अडियो

नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा अडियो

वि.सं.२०८१ कात्तिक १२ सोमवार १६:१५

काठमाडौं: सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ ।...

सुनको मूल्य बढेर तोलाकै १ लाख ६५ हजार

सुनको मूल्य बढेर तोलाकै १ लाख ६५ हजार

वि.सं.२०८१ कात्तिक ४ आइतवार ११:५२

काठमाडौं: सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल...

आइतबार राताम्मे बनेको सेयरबजार सोमबार हरियाली

आइतबार राताम्मे बनेको सेयरबजार सोमबार हरियाली

वि.सं.२०८१ असोज १४ सोमवार १६:१७

काठमाडौं: आइतबार नेप्से घटेर राताम्मे बनेको सेयरबजारमा सोमबार हरियाली छाएको...

नेप्से परिसूचक ५८.९३ अंकले घटेर २४७०.३९ विन्दुमा अडियो

नेप्से परिसूचक ५८.९३ अंकले घटेर २४७०.३९ विन्दुमा अडियो

वि.सं.२०८१ असोज ८ मंगलवार १७:०१

काठमाडौं: सेयर बजारमा आज नेप्से परिसूचक ५८.९३ अंकले घटेर २४७०.३९...