YouTube Link

नेपाली भूमि चीनले अतिक्रमण गरेको सञ्चारमाध्यममा आएका समाचारमा सत्यता छैन: मन्त्रालय

Facebook Link

काठमाडौं: परराष्ट्र मन्त्रालयले चीनले नेपालको भूमि मिचेको भन्ने समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार प्रेस विज्ञप्ति निकाल्दै मन्त्रालयले कृषि तथा पशुपंक्षी मन्त्रालयको अस्तित्वमा नै नरहेको प्रतिवेदनलाई आधार बनाएर सञ्चारमाध्यममा आएका समाचारमा कुनै सत्यता नभएको जनाएको हो ।

सन् १९६१ अक्टोबर ५ तारिखको सीमा सम्झौता अनुसार नेपाल–चीनबीचको सीमा तय भएको र समाचारमा बताइए अनुसार हराइरहेको भनिएका चीनसँगको सीमा स्तम्भ नम्बर ३७ र ३८ प्राकृतिक कठिनाइको कारण निर्माण नै नगरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सीमाको विषयलाई लिएर कुनैपनि समस्या आएमा दुई देशका अधिकारीबीचको आपसी समन्वयमा समाधान गरिने पनि विज्ञप्तिमा बताइएको छ । ‘यस्तो संवेदनशील विषयमा टिप्पणी गर्नुअघि सञ्चारमाध्यमले सम्बन्धित प्राधिकरणबाट सूचना प्रमाणीकरण गर्न अनुरोध गर्दछौँ । यस्ता समाचार प्रसारण गर्दा दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पर्नेबारे सोच्नुपर्छ’, विज्ञप्तिमा भनिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...