YouTube Link

देशभरको तापक्रम दिनदिनै बढ्दै, केही दिन गर्मी बढ्ने सम्भावना

Facebook Link

काठमाडौं: काठमाडौं उपत्यका सहित देशभरको तापक्रम केही दिनयता निरन्तर बढिरहेको मौसमविद्ले बताएका छन् । अझै केही दिन वर्षाको खासै सम्भावना नरहेकाले गर्मी बढ्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम महाशाखाले आइतबार यस वर्षकै उच्च तापक्रम देखिएको घोषणा गरेको थियो । जुन दिन धनगढीमा देशमै सबैभन्दा बढी ४०.१ डिग्री तापक्रम देखिएको थियो भने दिपायलमा ४० डिग्री तथा काठमाडौं उपत्यकामा समेत ३१.८ डिग्री अधिकतम तापक्रम पुगेको थियो ।

तर सोमबार तापक्रम अझ बढेको छ । महाशाखाको रेकर्ड अनुसार सोमबार देशभरिमा सबैभन्दा बढी भैरहवामा अधिकतम तापक्रम ४२.२ डिग्री पुगेको छ । यसपछि धनगढी र नेपालगन्जमा समान ४१.५ डिग्री सेल्सियस पुगेको छ भने काठमाडौं उपत्यकामा समेत सोमबार ३२.३ डिग्री पुगेको छ । महाशाखाले देशभर स्थापना गरेको २० स्टेसनमध्ये धेरैजसोको तापक्रम ३० भन्दा माथि देखिएको छ ।

अझै दुई-तीन दिन तापक्रम बढ्ने र आज काठमाडौं उपत्यकासहित मध्य, पूर्वका भूभागमा तथा पश्चिम पहाडका एक-दुई स्थानमा अपराह्नपछि वा साँझपख हावाहुरी, चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...