Texas College
YouTube Link

चन्द्रगिरी नगरपालिकास्थित भष्मेश्वर डाँडाबाट देखिएको काठमाडौंको दृश्य । तस्बीरः बहुदलकाजी राई

Facebook Link

काठमाडौंको किर्तिपुरबाट करिव २४०० मिटरमाथि चन्द्रगिरी नगरपालिकाको भष्मेश्वर डाँडाबाट देखिएको काठमाडौंको दृष्य हो यो । यसबीचमा त्यहाँ पुग्नको लागि करिव ३ घण्टाको उकाली जंगलको बाटो यात्रा गर्दै विभिन्न चराचुरुङ्गीको माधुर्य धुनसँगै यात्राको आनन्द लिई देउराली भन्ने स्थानमा पुगेर सोही स्थानबाट चारैतिरको दृश्यावलोकन गर्न सकिन्छ । त्यसैगरी सोही गन्तव्य हुँदै छापभञ्ज्याङको मनोरम दृश्यावलोकन पश्चात जहाँ हामीले सुनेको किम्बदन्ती अनुसार पृथ्वीनारायण शाहले काठमाडौं, भक्तपुर र ललितपुर एकीकरणको लागि आक्रमण गर्ने योजना बुनेको भनेर हामीले सुन्न र पढ्न पनि पाईन्छ उक्त स्थानलाई भष्मेश्वर डाँडा भनेर पनि चिनिन्छ । हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले उपत्यकामा निषेधाज्ञ जारी गरेको छ सोही क्रममा हामीले उक्त स्थानमा पुगेर काठमाडौंलाई नियाल्दै लिएको तस्बीरहरु । तस्बीरः बहुदलकाजी राई ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सिंहदरबारस्थित नयाँ संसद् भवनमा सांसदहरूले लिए शपथ

सिंहदरबारस्थित नयाँ संसद् भवनमा सांसदहरूले लिए शपथ

वि.सं.२०८२ चैत १२ बिहीवार १६:५१

काठमाडौं: प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । आज...

लाने हैन त आफ्ना बालबालिकालाई ‘निन्जा खेल’ खेलाउन !

लाने हैन त आफ्ना बालबालिकालाई ‘निन्जा खेल’ खेलाउन !

वि.सं.२०८२ पुस १६ बुधवार ११:१३

काठमाडौः काठमाडौंको स्वाम्भुमा तीन जना महिला उद्यमीहरु मिलेर 'निन्जा अप्टिकल...

अनाथ दृष्टि बिहिन तथा अपांगता भएका बालबालिकाले डिलाइट च्यारिटी म्यूजिक शो गरेर मनाए क्रिशमस डे (फोटो समाचार)

अनाथ दृष्टि बिहिन तथा अपांगता भएका बालबालिकाले डिलाइट च्यारिटी म्यूजिक शो गरेर मनाए क्रिशमस डे (फोटो समाचार)

वि.सं.२०८२ पुस ११ शुक्रवार १२:२५

काठमाडौं: अनाथ दृष्टि बिहिन तथा अपांगता भएका बालबालिकाले क्रिशमस डेको...

जेनजी आन्दोलनले सार्वजानिक तथा निजी संरचना ध्वस्त

जेनजी आन्दोलनले सार्वजानिक तथा निजी संरचना ध्वस्त

वि.सं.२०८२ भदौ २७ शुक्रवार १३:०७

काठमाडौं: भनिन्छ, कतिपय दशक केही नभई बित्छन् अनि कतिपय सातामै...

अनाथ दृष्टि बिहिन तथा अपांगता भएका बालबालिकाको सहयोगका लागि छैठौं डिलाइट च्यारिटी कन्सर्ट-२०२५ का झलकहरु (फोटो समाचार)

अनाथ दृष्टि बिहिन तथा अपांगता भएका बालबालिकाको सहयोगका लागि छैठौं डिलाइट च्यारिटी कन्सर्ट-२०२५ का झलकहरु (फोटो समाचार)

वि.सं.२०८२ साउन १३ मंगलवार १५:५८

अनाथ दृष्टि बिहिन तथा अपांगता भएका बालबालिकाको सहयोगका लागि डिलाइट...

कोर्मोचाको अन्तिम अन्त्यष्टिका लागि गृह जिल्ला लगियो

कोर्मोचाको अन्तिम अन्त्यष्टिका लागि गृह जिल्ला लगियो

वि.सं.२०८२ जेठ ४ आइतवार १२:३७

नेपाली कांग्रेसका नेता महेश कोर्मोचाको प्रार्थिव शरीरलाई सानेपास्थित पार्टी कार्यालयमा...