नेपालले टि-२० अभ्यास खेल अन्तर्गत आज जिम्बावे ‘ए’ सँग खेल्दै

 

काठमाडौं: नेपालले जिम्बावे ‘ए’ सँग टि-२० अभ्यास खेल अन्तर्गत आज दोस्रो खेल खेल्दैछ । टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

 

नेपाल जितका साथ तीन खेलको सिरिज १–१ को बराबरी गर्ने सोचमा हुनेछ । जिम्बावे लगातार दुई खेलका साथ एक खेल अगावै सिरिज जित्ने सोचमा हुनेछ ।

 

आज नेपाल जिम्बावेविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । आइतबार भएको पहिलो खेलमा जिम्बावेसँग नेपाल ६ विकेटले पराजित भएको थियो ।

 

जिम्बावे भने नेपालविरुद्ध लगातार दोस्रो जित निकाल्न चाहन्छ । र, जिम्बावे सिरिज आफ्नो बनाउन चाहन्छ ।

 

नेपालका लागि पहिलो खेलमा खराब बलिङ गर्ने क्रममा सन्दीपले ४ ओभरमा ५० रन र अभिनाश बोहराले २ ओभरमा ३० रन खर्चेका थिए ।

 

नेपालले आज अभिनाशको स्थानमा किशोर महतोलाई मौका दिनसक्छ । आरिफ शेखको स्थानमा विवेक यादवलाई खेलाउन सक्छ । ओपनर आसिफ शेख रन बनाउन संघर्ष गरेका छन् ।

 

कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलले राम्रो प्रदर्शन गर्दै आएका छन् । यी ब्याटरलाई ठूलो इनिङमा बदल्न आवश्यक देखिन्छ । अभ्यास खेल हुँदा बिना दबाबमा खेल्न आवश्यक देखिन्छ ।

 

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो ।

 

NRB Bank Ad
Salt Trading
Nishana Seving AD

KMC Advertisment
Kumari Bank AD
Alice Education home sports
भरतपुर महानगरपालिकामा रेनु दाहाल ८ हजार ४९४ मतान्तरले अगाडि

भरतपुर महानगरपालिकामा रेनु दाहाल ८ हजार ४९४ मतान्तरले अगाडि

वि.सं.२०७९ जेठ ८ आइतवार १८:३५

  चितवन: भरतपुर महानगरपालिकामा ९८ हजार ६ मत गणना गरिएको...

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित

वि.सं.२०७९ जेठ ८ आइतवार १७:४०

  सुनसरी: धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित...

काठमाडौं महानगरमा कट्यो बालेन शाहको ४० हजार मत

काठमाडौं महानगरमा कट्यो बालेन शाहको ४० हजार मत

वि.सं.२०७९ जेठ ८ आइतवार १५:५५

  काठमाडौं: काठमाडौं महानगरपालिकामा अहिलेसम्म १ लाख १४ हजार २०५...

विदेशी भूमि कतारमा किरातहरुले मनाए उभौली पर्व

विदेशी भूमि कतारमा किरातहरुले मनाए उभौली पर्व

वि.सं.२०७९ जेठ ८ आइतवार १५:१४

  दोहा: विदेशी भूमि कतारमा किरातहरूले आफ्नो महान् राष्ट्रिय चाड...

निर्वाचन आयोगका अनुसार ७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?

निर्वाचन आयोगका अनुसार ७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?

वि.सं.२०७९ जेठ ८ आइतवार १२:२६

  काठमाडौं: स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७०५ पालिकाको मतगणना...

धरान उपमहानगरपालिकाको मेयरमा हर्क साम्पाङको जित पक्का

धरान उपमहानगरपालिकाको मेयरमा हर्क साम्पाङको जित पक्का

वि.सं.२०७९ जेठ ८ आइतवार ११:५१

  सुनसरीः धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङको जित...