YouTube Link

३० वटा निजी अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार

Facebook Link

काठमाडौं:  नेपाल सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने व्यवस्था निजी अस्पताल तथा मेडिकल कलेजमा मिलाएको छ । यसका लागि सरकारले ती अस्पताल तथा मेडिकल कलेजसँग सम्झौता गरेको हो ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको निःशुल्क उपचारका लागि व्यवस्था मिलाएको छ । सरकारले संक्रमितको निःशुल्क उपचार सेवा उपलब्ध गराउन बागमती प्रदेशमा १७, सुदूरपश्चिम प्रदेशमा ६, लुम्बिनी प्रदेशमा , गण्डकी र प्रदेश २ मा २/२ र प्रदेश १ मा एउटा निजी अस्पतालसँग सम्झौता गरेको छ।

 

सम्झौताअनुसार सरकारले यी निजी अस्पतालालई आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३ हजार ५०० रुपैयाँ, मध्यम जटिल केसका बिरामीको उपचारका लागि ७ हजार रुपैयाँ र आईसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोधभर्नाबापत रकम उपलब्ध गराउनेछ। यसका लागि ती अस्पतालहरुले संक्रमितको उपचार खर्चको विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनु पर्नेछ।

@akhabarnepal

 

यो पनि पढ्नुहोस् :

नेपाल उद्योग परिसंघले २०० थान अक्सिजन सिलिण्डर हस्तान्तरण

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...