YouTube Link

एक महिनामा  १ हजार ७ सय सवारी साधन कारवाहिमा

Facebook Link

रामेछाप: रामेछाप जिल्लामा बितेको एक महिनाको अवधिमा ट्राफिक प्रहरीले १ हजार ७ सय सवारी साधनलाई कारवाहि गरेको छ । उक्त अवधिमा सवारी साधनलाई गरिएको कारवाहिबाट उठाइएको जरिवाना स्वरुपको राजस्व रकम १६ लाख ५४ हजार रुपैयाँ  संकलन भएको जिल्ला प्रहरी कार्यायल रामेछापका प्रमुख बसन्त पाठकले जानकारी दिनुभयो ।

 

बन्दाबन्दि खुले संगै गत असोज २ गते देखि  कात्तिक २ गते सम्मको एक महिनाको अबधिमा मात्र नियम विपरित चल्ने विभिन्न यातायतका साधनहरुलाई गरेको कार्वाहि स्वरुप उक्त राजस्व संकलन गरिएको हो । रामेछापका ट्राफिक प्रमुख रामेश्वर पाण्डेका  अनुसार सदरमुकाम मन्थली र जिल्लाका विभिन्न नाकाहरुमा सवारी जाँचको लागि ट्राफिक सहित खटिएको प्रहरीको टोलिले चेकजाँच गर्दा ट्राफिक नियम  विपरित चलेका विभिन्न  १ हजार ७ सय  यातायातका साधनहरुलाई कारवाहि गरिएको हो ।

 

सरकारले लगाएको बन्दाबन्दि पछि  स्वास्थ मापदण्डलाई मध्यनजर गरि यातायातका साधन संचालन गर्न  सरकारले निर्देशन दिएको थियो ।  ट्राफिक नियमको पालना र त्यसको कार्यान्वयन संगै प्रहरीले दशै तिहार र छठ पर्वको अवसरमा सर्बसाधारणलाई यातयात क्षेत्रमा आईपर्ने समस्या बाट मुक्ति दिलाउनका लागि पनि थप कडाई गर्ने भएको छ । त्यसका लागि जिल्लाले विभिन्न ठाउँमा सहायता कक्ष संचालनमा ल्याई सकेको छ ।

 

सहायता कक्षको संचालन संगै प्रहरीले यातायातका साधनहरुले  लिने भाडा दर यात्रुहरुमा पर्ने समस्या ,जेष्ठ नागरिक र अपाड्ग तथा महिला प्रति चालक र सहचालकल गर्ने  व्यबहारका बारेमा पनि कडाईका साथ अनुगमन गरि त्यसको पुर्ण कार्यान्वयनका लागि समेत ट्राफिक प्रहरी क्रियाशिल हुने रामेछापका ट्राफिक प्रहरी प्रमुख रामेश्वर पाण्डेले जानकारी दिनुभयो ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...