YouTube Link

किनमेलका लागि हिडेकी महिला सामुहिक बलात्कारको सिकार

Facebook Link

सिन्धुपाल्चोक : बलात्कारको घटना दिनानुदिन बढ्दो मात्रामा छ । केही हप्ता अगाडी सम्झना कामीको बलात्कारको घटना सेलाउन नपाउदै भक्तपुरमा एक युवती सामुहिक बलात्कारमा परिन । फेरी अहिले त्यस्तै खबर बाहिर आएको छ ।

सिन्धुपाल्चोककी एक महिला सामुहिक बलात्कारको सिकार भएकी छन् । किनमेलका लागि बजार आएकी सिन्धुपाल्चोक जुगल गाउँपालिकाकी एक ३२ वर्षीया महिलामाथि सामुहिक बलात्कार भएको हो ।

गत असोज १५ गते राति चार जना पुरुषहरुले उनीमाथि सामुहिक बलात्कार गरेका हुन् । किनमेलका लागि जलबीरे बजार आएकी महिलालाई मादक पदार्थ सेवन गरेका चार जना पुरुषले बोलेर जीपभित्र हालेर सामुहिक बलात्कार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकास सापकोटाले बताए ।

बजारबाट घर फर्किदै गरेकी महिलालाई मोटरसाइकलमा आएका व्यक्तिहरुले घर पुर्‍याई दिन्छुु भनेर कातिकेमाथि मञ्ने भन्ने ठाउँमा पुगेपछि बोलेरो जीपभित्र हालेर बलात्कार गरेको पाइएको सापकोटाले बताएका छन् ।

घटनामा संलग्न ४ जनामध्ये दुई जनाको पहिचान खुलेको छ । पहिचान खुलेका दुई जना स्थानीय नै रहेको प्रहरीको भनाइ छ । हालसम्म उनीहरु पक्राउ परेका छैनन् ।

बलात्कृत महिला विवाहित रहेको र उनको सन्तान समेत रहेको प्रहरीले जनाएको छ । उनी मानसिक रुपमा निकै विक्षिप्त भएको र अहिले उनी प्रहरीको संरक्षणमा रहेको बताइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...