Rajshow Bivag

‘स्पुटनिक -भि’ को नमूना सहित रुसी टोली नेपाल आउंँदै

Departmant of helth services

काठमाडौँ: अर्कोसाता रुसको कूटनीतिक टोली कोरोना विरुद्धको खोप ‘स्पुटनिक -भि’ को नमूना लिएर नेपाल आउंँने भएको छ । रुसले विकास गरेको कोरोनाविरुद्धको खोपको नमुना लिएर रुसी कूटनीतिक टोली नेपाल आउंँने भएको हो

नेपालस्थित रसियन दुतावासका उच्च अधिकारीले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेट गरी सो जानकारी गराएका हुन् । उनीहरुले अर्को साता आउने टोलीले ‘स्पुटनिक-भि’ को ५ हजार भाइल स्याम्पल लिएर आउने भन्दै त्यसको भण्डारणको व्यवस्था गरिदिन आग्रह समेत गरेको स्वास्थ मन्त्रालयले जनाएको छ ।

शुक्रबारको भेटघाटमा रसियन टोलीले आफूले उत्पादन गरेको खोप प्रयोगको अवस्था, यसको भण्डारणका विषयमा जानकारी गराएका थिए । उनीहरुले मन्त्रालयका अधिकारीहरुलाई स्पुटनिक भि खोप दुई देखि ८ डिग्री तापक्रम र माइनस १८ डिग्री तापक्रममा राख्न मिल्ने गरी तयार पारिएको जानकारी दिएका थिए ।

नेपालमा अहिले २ देखि ८ डिग्री तापक्रममा रहने खोपको भण्डारण गर्ने क्षमता रहेको छ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:५४

  काठमाडौं: सङ्घीय संसद् सचिवालयले आज बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित...

सन्दीप लामिछानेले पाए सफाई, क्यानले विश्वकप खेल्न पठाउने

सन्दीप लामिछानेले पाए सफाई, क्यानले विश्वकप खेल्न पठाउने

वि.सं.२०८१ जेठ २ बुधवार १९:१४

काठमाडौं: उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछाने निर्दोष भएको ठहर...

सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, जवाफी बहस भोलि

सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, जवाफी बहस भोलि

वि.सं.२०८१ जेठ १ मंगलवार १८:४१

  काठमाडौं: क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस ‘हेर्दाहेर्दै’मा परेको छ...

संघीय संसद भवनमा भित्र नीति तथा कार्यक्रम बाहिर फोटो सेशन… (तस्बिरहरू)

संघीय संसद भवनमा भित्र नीति तथा कार्यक्रम बाहिर फोटो सेशन… (तस्बिरहरू)

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२८

  काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति...

नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको निर्णय

नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको निर्णय

वि.सं.२०८१ जेठ १ मंगलवार ११:१३

  काठमाडौं: नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा...