YouTube Link

डा. गोविन्द केसीलाई जुम्लाबाट काठमाडौं ल्याइयो, उपचारका लागि ट्रमा सेन्टर पुर्याइयो

Facebook Link

काठमाडौं: डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर भएपछि जुम्लाबाट काठमाडौं ल्याइएको छ ।

डा. केसीलाई महाराजगञ्जस्थित टिचिङ अस्पतालमा लैजाने पूर्व तयारी भएपनि प्रहरीले राष्ट्रिय ट्रमा सेन्टर पुर्याईएको छ । राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डाक्टर सन्तोष पौडेलले डा. केसीले स्वास्थ्य जाँच गर्न नमानेको जानकारी दिएका छन् । उनले डा. केसीलाई इमरजेन्सी कक्षमा राखिएको जानकारी दिए ।

जुम्लाबाट सोमबार नेपालगञ्ज आएका केसीले भेरी अस्पतालको आईसीयूमा पनि अनशन जारी राखेका थिए । आफ्ना मागहरु पूरा नहुँदासम्म अनशन नतोड्ने अडान डा. केसीले लिरहेका छन् । भदौ ९ गतेदेखि डा. केसी १९ औं सत्याग्रहमा सुरु गरेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...