YouTube Link

देशभरका रगत सङ्कलन केन्द्रहरूमा रगत अभाव

Facebook Link

काठमाडौं:  देशभर लकडाउन तथा निशेधाज्ञा जारी  भएसंगै  रगत संकलन कार्य हुन नसक्दा रगत अभाव हुन थालेका छ । देशभरिका रगत सङ्कलन केन्द्रहरूमा रगत मौज्दात नहुँदा रगत अभाव भएको हो ।

रगत अभाव भए पछि शल्यक्रिया गर्नुपर्ने, प्रसूति, थालसेमिया, मुटु, क्यान्सर, मिर्गौला तथा नियमित रूपमा रगत फेर्नुपर्ने बिरामीहरू धेरै मर्कामा परेका छन् ।

केन्द्रिय रक्तसञ्चार सेवाका मानवीय मूल्य तथा सञ्चार विभागका निर्देशक दिव्य राज पौडेलका अनुसार कोरोना महामारीका कारण रक्तदाताले रगत दान गर्न छोडे पछि रगतको अभाव सृजना भएको हो । हाल केहि स्थानमा रगत संकलन कार्य भए पनि त्यो अझै पर्याप्त नभएको पौडेलको भनाई छ ।

राजधानीमा मात्र नभएर धरान, विराटनगर, चितवन, पोखरा धनगढि, नेपालगञ्ज लगाएत स्थानमा समेत माग अनुरुप रगत संकलन कार्य नभएको केन्द्रिय रक्तसञ्चार सेवाको भनाई छ । राजधानी बाहिरका क्षेत्रका अधिकांश भागमा समेत निषेधाज्ञा तथा लकडाउन रहेकाले रगत संकलन कार्य हुन सकेको छैन ।

प्रत्येक हप्ता सरदर ३,००० पिन्टभन्दा बढी रगतको माग भएपनि संक्रमणको त्रासका कारण रक्तदान हुन सकेको छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...