YouTube Link

यहि आर्थिक वर्षदेखि भिटामिन ‘के’ कार्यक्रम संचालन गरिने

Facebook Link

काठमाडौं: यहि आर्थिक वर्ष २०७७/७८ देखि भिटामिन ‘के’ कार्यक्रम संचालन हुने भएको छ । नवजात शिशुलाई भिटामिन ‘के’  बाट हुने समस्याबाट जोगाउन नेपाल सरकारले भिटामिन ‘के’ कार्यक्रम संचानलमा ल्याउन लागेको हो ।

स्वास्थ्य सेवा विभाग अन्र्तगतको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डाक्टर झलक गौतमले नवजात शिशुमा भिटामिन ‘के’ कमी हुदा चोट पटक लागेको खण्डमा रक्तश्राव भई शिशुको मृत्यु हुने हुर्दा यो खोपको कार्यक्रम ल्याउन लागेको बताए ।

डाक्टर गौतमले अस्पतालमा जन्मेका शिशुलाई जन्मेको दिन यो भिटामिन दिइने भए पनि घरमा जन्मने शिशुलाई जन्मेको २८ दिन भित्र यो भिटामिन अनिर्वाय दिन सबैलाई आग्रह गरेका छन्  ।

भिटामिन ‘के’ शिशु जन्मेको कहि समय पछि आमाको दूध चुसीसके पछि खोपबाट दिने गरिन्छ । यो भिटामिन १ केजी भन्दा कमतौल भएका नवजात शिशुलाई ०.५ मिलिग्राग र १ केजीभन्दा माथि धेरै तौलका शिशुलाई १ मिलिग्राम दिने गरिन्छ ।

यो भिटामिन शिशुको दाहिने तिघ्राको मासुमा खोपका माध्यमबाट दिइन्छ । यो भिटामिनले जवजात शिशुमा चोटपटक लागेको अवस्थामा रक्तश्राव रोक्ने काममा मद्दत गर्दछ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...