YouTube Link

अमेरिकी राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्तावमा मतदान हुने

Facebook Link

एजेन्सी: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने भनिएको महाअभियोग प्रक्रियामा मतदान हुने भएको छ । महाअभियोग लगाउने वा नलगाउने भन्ने बारेमा अनुसन्धान गरीरहेको संसदको तल्लो सदनमा उक्त मतदान हुने भएको हो ।

राष्ट्रपति ट्रम्पले पदीय दुरुपयोग गरेर युक्रेनसँग व्यवहार गरेको भन्दै संसदको तल्लो सदनले लामो समय छानविन गरेर महाअभियोगको प्रक्रिया अघि बढाएको हो । महाअभियोग प्रक्रियाले संयुक्त राज्य अमेरिकामा २०२० को राष्ट्रपति निर्वाचन प्रक्रियाका लागि अघि बढेको राजनीतिक विभाजनको प्रक्रिया थप जटिल बन्दै गएको जनाएको छ ।

राष्ट्रपति ट्रम्पले महाअभियोग प्रक्रियाका लागि मतदान तय भएपछि सभामुख न्यान्सी पलोसीलाई पत्र लेख्दै महाअभियोग प्रक्रियाले अमेरिकी प्रजातन्त्रमा खुला युद्ध सुरु भएको चेतावनी दिएका छन् । उनले आफू निर्दोष रहेकाले डेमोक्र्याट्स्हरुले राजनीतिक प्रतिसोधका लागि महाअभियोग प्रक्रिया अघि बढाएको आरोपसमेत लगाएका छन् । आफ्नो आगामी निर्वाचनको यात्रामा अमेरिकी नागरिकले साथ दिनेसमेत उनले विस्वास व्यक्त गरेका छन् ।

सांसदहरुले राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोगको छिनोफानो गर्न हुने मतदानले राजनीतिक विभाज ल्याएको आंकलन गरिएको छ । यसैबीच सर्वोच्च अदालतकी एक न्यायाधीश रुथ बडर जिनसबर्गले राष्ट्रपति ट्रम्पविरुद्ध लगाउन खोएिको महाअभियोग प्रक्रिया रोक्न आग्रह गरेकी छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...