YouTube Link

इन्धन मूल्यवृद्धि निर्णविरुद्धको आन्दोलनका क्रममा इरानमा एक सय भन्दा बढी सर्वसाधारणको मृत्यु

World Cup 2026
Facebook Link

एजेन्सी: इन्धनको मूल्यवृद्धि गर्ने सरकारको निर्णविरुद्ध सुरु भएको आन्दोलनका क्रममा इरानमा एक सय भन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ । गत मंगलबारदेखि सुरु भएको प्रदर्शनका क्रममा देशका २१ सहरमा एक सय ६ जना सर्वसाधारण मारिएको एमनेष्टि इन्टरनेशनलले जनाएको छ । मृतकहरुको संख्या अझै बढ्न सक्ने एमनेष्टिको दावी छ ।

अधिकारीहरुले सरकारविरुद्ध भएको आन्दोलन दबाउन अत्याधिक बल प्रयोग गरेको एमनेष्टिले आरोप लगाएको छ । तर एमनेष्टिको दावीप्रति इरान सरकारले आधिकारीक धारणा सार्वजनिक गरेको छैन । इरानको उक्त कदमको सर्वत्र विरोध भएको छ । संयुक्त राष्ट्रसंघले इरानले आन्दोलमा दमन जारी राखे प्रतिवन्ध लगाउने चेतावनी समेत दिएको छ । सुरक्षाकर्मीले मृतकका शव उनीहरुका आफन्तलाई फिर्ता गर्नसमेत इन्कार गरेको एमनेष्टिको आरोप छ ।

सरकारले इरानमा पेट्रोलको मूल्य वृद्धि गर्नुका साथै अन्य छुटहरु कटौती गरेपछि आन्दोलन चर्किएको हो । राष्ट्रपति हसन रुहानीले मुल्य वृद्धि भएपनि गरिव परिवारका लागि सरकारले चाँडै नै विशेष छुट योजना ल्याउने आस्वासन दिएका छन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

वि.सं.२०८२ फागुन १० आइतवार १४:१५

एजेन्सीः पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ ।...