Texas College
YouTube Link

बेल्जियमद्वारा साईप्रस ६-१ गोल अन्तरले पराजित

Facebook Link

एजेन्सी: मंगलबार राती नै भएको युरोकप छनोटमा बेल्जियमले शानदार जित निकालेको छ । बेल्जियमले साईप्रसलाई ६–१ गोल अन्तरले हराएको हो । समूह चरणको अन्तिम खेलमा शानदार जित सहित बेल्जियमले युरो छनोटलाई बिदा गरेको छ । टिम यसअघिनै युरोकपमा छनोट भईसकेको छ ।

बेल्जिमयले छनोट प्रतियोगितामा शतप्रतिशत जित निकल्न सफल बन्यो । उसले १० खेलबाट ३० अंक जोड्न सफल रह्यो । बेल्जिमयको जितमा केभिन डी ब्रुईन र क्रिस्टियन बेनटेकले समान दुई तथा यानिक कारास्कोले एक गोल गरे । बेल्जियमले क्रिपरोस क्रिस्टोफोरोबाट एक गोल आत्मघाति उपहार पाएको थियो । खेलमा अग्रता साईप्रसले १४ औ मिनेटमा निकोलस एनोउसको गोलबाट लिएको थियो । त्यसको दुई मिनेटपछि बेनटेकले गोल गर्दै बेल्जियमलाई खेलमा फर्काएका थिए ।

ब्रोईनले ३५औ मिनेटमा बेल्जियमलाई अघि बढाउने काम गरे । ४१ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले बेल्जियमलाई ३–१ को स्थितीमा पुर्याएका थिए । ४४ औ मिनेटमा कारास्कोले बेल्जियमका लागि चौथो गोल गरे । क्रिस्टोफोरोले ५१ औ मिनेटमा आत्मघाति गोल गरेपछि बेल्जियम ५–१ ले अघि बढेको थियो । ६७ औ मिनेटमा बेनटेकले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई फराकिलो जित दिलाए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन हुँदै

प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन हुँदै

वि.सं.२०८२ माघ ८ बिहीवार ०७:२०

काठमाडौं: फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामावली आज...

उम्मेदवारविरुद्ध दाबी विरोधमा आज उजुरी दिन सकिने

उम्मेदवारविरुद्ध दाबी विरोधमा आज उजुरी दिन सकिने

वि.सं.२०८२ माघ ७ बुधवार ०७:२४

काठमाडौं: प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको दाबी विरोधमा आज...

हेर्नुहोस् आज २०८२ माघ ७ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ माघ ७ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८२ माघ ७ बुधवार ०६:४६

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले,...

म्याग्दी पुगेर महावीर पुनले गरे उम्मेदवारी दर्ता : ‘झोक चल्यो र आएँ’

म्याग्दी पुगेर महावीर पुनले गरे उम्मेदवारी दर्ता : ‘झोक चल्यो र आएँ’

वि.सं.२०८२ माघ ६ मंगलवार १७:१३

काठमाडौं: सुशीला कार्की सरकारमा शिक्षा मन्त्री बनेका महावीर पुन मंगलबार...

झापा क्षेत्र नं. २ बाट प्रा.डा. संग्रौलाले गराए स्वतन्त्र उम्मेदवारी दर्ता

झापा क्षेत्र नं. २ बाट प्रा.डा. संग्रौलाले गराए स्वतन्त्र उम्मेदवारी दर्ता

वि.सं.२०८२ माघ ६ मंगलवार १६:४७

काठमाडौं: प्रा. डा. युवराज संग्रौलाले झापा क्षेत्र नं. २ बाट...

रणनीतिक र दूरदर्शी कमाण्डर : सुरक्षामा अब्बल

रणनीतिक र दूरदर्शी कमाण्डर : सुरक्षामा अब्बल

वि.सं.२०८२ माघ २ शुक्रवार १३:०१

पहिलो संविधानसभा निर्वाचनको सुरक्षा कमाण्ड गरेको सशस्त्र प्रहरी बल, नेपालले...