YouTube Link

नेकपा सचिवालय बैठक आज मध्यन्ह १२ बजे बस्दै, प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनर्गठनको तयारी

Facebook Link

काठमाडौं: नेपाल कम्युनिष्ठ पार्टीको सचिवालय बैठक आज बस्दैछ । आज बिहान ९ बजे बस्ने भनिएको बैठक आन्तरिक छलफलका कारण मध्यन्ह १२ बैठक सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

हिजो बेलुका बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरू हेरफेर गर्न लागेको स्रोतले बताएको छ । हिजो बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको छु, कोही दोहोरिनु होला, कोही जानुहोला, तर अन्यथा नलिनुहोला भन्नु भएको जनाइएको छ । आज अन्य सार्वजनिक कार्यक्रम नबनाउन र कतै नजान प्रधानमन्त्रीले मन्त्रीहरुलार्इ आग्रह समेत गर्नुभएको जनाइएको छ । तर अहिलेसम्म को-को हट्दै छन् को थपिँदै छन् भन्नेबारे भने खुल्न सकेको छैन । प्रधानमन्त्री ओलीले मन्त्रीबाट हट्ने र मन्त्री बन्नेको नामबारे बैठकमा कुनै जानकारी दिनुभएको छैन । कार्यसम्पादन मूल्यांकनका आधारमा हेरफेरको गृहकार्यमा रहेको जनाइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...